@sabinaadhikary369: परिवारबाट आफ्नै इच्छा अनुसार उड्न दिएपछि हो मैले आफ्नो सिमा आफै चिनेको !! 🕊️🌷#nepalilines #fypage #सबिना🍂#nepaliquotes #unfreezemyacount #sunriseview
परिवार बाट आफ्नो इच्छा अनुसार उड्न नदिएपछि हाे मेराे सपना हरू म आफै ले मारेको 🥺
2025-02-17 04:55:21
41
Chetana Shrestha( Pokchi)🧿🦋) :
आफ्नो बा आमा दाजुभाइको काखमा हुँदा सम्म मात्रै हो ,,,,,
पराइ घरको ले त सिमा भित्रै रहेर उडे पनि चरीत्रमा औंला उठाउन थाल्छन् ।।🥺🥺🥺
2025-02-16 10:46:19
35
krishna :
मासुको पैसा कहिले दिने हो??
2025-02-16 15:28:57
3
Ꮶαɳxï࿐ꔪ,🌼💗 :
परिवारबाट आफ्नै इच्छा अनुसार उड्न दिएपछि हो मैले आफ्नो सिमा आफै चिनेको !!🕊️🌷
2026-05-21 12:16:27
0
♡Nanu... :
Thanks to my family for everything😘♥️
2025-02-17 07:09:12
3
Bibijan :
आफ्नो यात्रामा गर्व गर, किनकी हाॅसो पछाडी लुकेको संघर्ष, तिमीले मात्र देखेको छ॥ 🥺❤️🩹💐
2026-07-24 03:24:25
2
🧿..🕊️ :
Captions 🕊🦚😇
2025-02-16 08:39:16
1
🤫🕊️🇳🇵 :
परिवारबाट आफ्नै इच्छा अनुसार उड्न दिएपछि हो मैले आफ्नो सिमा आफै चिनेको ..💝
2025-02-16 13:26:17
10
Tul~Asha🩷🌙 :
Thnks for giving me everythng my family 💕❤️
2025-02-17 03:53:39
2
Ishu Magar❤️🩹🇵🇹 :
Thank you so much my Family❤️🩹😘😘😘😘
2025-02-16 21:57:46
0
राjस🇰🇷 :
चिनियाे त मलाई💚❣️
2025-02-17 04:23:15
0
Sani gurung635 :
captain 🥰sai ho🥰🥰
2025-02-17 04:40:37
1
मुन्ना भाई ❤️🩹🫡 :
केही लेख्दैन गाली खान्छु फेरी 🥺
2025-02-17 01:00:03
1
®️INA ™️G(THEE🆖)✔️ :
दुरिले टाढा हाेला तर मनबाट कदापि हुनेछैन to myfamily❤️🥰💐
2025-02-16 20:09:20
1
Nirupa💫✨ :
आइपुग्यै होइन कमेन्ट हेर्न!!!😂🥺
2025-02-16 15:11:54
5
Sim🏃♀️ :
परिवार आफन्त देखि मित्रता बाट हारेको मान्छे हु , प्रिय तिमी बाट हारनु नपरोस ❣
2025-09-15 11:47:11
1
sarswotikoirala @42 :
मेरो बाबा,आमा अनि मलाई जस्तोसुकै परिस्थितिमा पनि आट र साहस दिने मेरो प्यारो बाबुबाट
आफ्नै इच्छा अनुसार उड्न दिएपछि हो मैले आफ्नो महत्व कति छ भनेर चिनेको ..💝😘
2026-04-10 16:39:04
0
अरुNa :
: छोरीले गरेर देखाउँछ भन्ने घरमा जन्मदिनकी हुँ त्यति सजिलै हार मान्ने छैन।❤️🩹
2026-06-12 03:48:43
0
SARMILA 🌺 :
🌸
2025-06-26 14:27:43
1
sailesh Adhikari :
❤️
2025-02-16 06:12:20
2
H I M A N I:◉‿◉ :
❤️❤️
2025-02-16 04:36:39
1
_LaxmiKc :
❤️
2025-02-16 05:03:14
1
सुश्री सावित्री ओझा :
💗🥰
2025-02-16 05:18:29
1
पूर्णिका🪷 🪬 :
❤️❤️❤️
2025-02-16 05:31:18
1
To see more videos from user @sabinaadhikary369, please go to the Tikwm
homepage.