रूपलाई हेरेर प्रेम अर्पण गरेको भन्दा परिस्थिति लाई आत्मसात गर्न सक्ने साथी को खोजी गर्नुस्, महल मा राख्न नसक्ला तर आत्मबल कमजोर हुँदा घुँडा टेक्न दिने छैन उसले😊🤞
2025-02-18 14:39:06
3
❤️princess💎🙏🇳🇵 :
तिमी संग बोल्न मन हुँदा हुँदै पनि यसरी मन मारेर बस्नु पर्छ भनेर मैले कल्पना पनि गरेको थिएन!🥺💔
2025-02-17 12:40:17
3
kalu🥀🌹 :
my name is kalu🥰
2025-02-18 16:58:20
1
11:11🌙 :
उ साथमा पनि छैन अनि म आजाद पनि छैन!!🥺💗
2025-02-18 15:19:50
1
🤍sawnzu🤍 :
एक्लोपनको महसुस गर्दै थिए अँखा बाट टप्प आँसु खस्दै भन्यो म छु नि तेरो साथमा😥😣
2025-02-18 11:12:09
1
Jivan Parajuli 🇳🇵 :
ओ हेलो! तेई पनी खसाली दियों अब के छ???😳
2025-02-17 20:55:16
1
To see more videos from user @sabda000, please go to the Tikwm
homepage.