@keiii.origami_: Oh Chiori😋 #chiori #genshin #genshinimpact #hoyoverse #mihoyo

Origami
Origami
Open In TikTok:
Region: JP
Thursday 20 February 2025 10:40:53 GMT
2330
324
8
19

Music

Download

Comments

hansfuda
hansfuda wallpeper 34 :
tutor in min 😅😅😅
2025-02-20 12:38:57
1
nguyenvu.0101
nguyễn vũ :
+1 follow cho ad
2025-02-20 13:35:07
0
nguyenvu.0101
nguyễn vũ :
😍😍😍
2025-02-20 13:34:46
0
fuhua6674
FuHua6674 :
😍😍😍
2025-02-20 19:02:27
1
To see more videos from user @keiii.origami_, please go to the Tikwm homepage.

Other Videos

यो गणतन्त्र नाबालकहरूको मृत्युशय्यामा निर्माण भयो, तिनलाई प्रयोग गर्ने युद्ध अपराधीहरू अब कानुनी कठघरामा उभिनुपर्छ! नेपालको गणतन्त्र आज पनि हजारौं निर्दोष बालबालिकाको चिहानमाथि उभिएको छ। सतहमा आएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भिडियोले अब कुनै शंका बाँकी राख्दैन, यो तथाकथित ‘जनयुद्ध’ को आधार बालबालिकाको रक्तपात, मानसिक दासत्व र निर्दोषहरूको हत्यामा थियो। भट्टराईले खुलेर स्वीकार गरेका छन् कि १६/१७ वर्षका कलिला किशोरहरूलाई मार्क्सवाद-लेनिनवाद बुझाउन आवश्यक छैन, केवल ‘नेता सही छन्’ भन्ने भरमग्दुर विश्वास दिलाए पुग्छ, अनि उनीहरू बिना प्रश्न आफ्नै ज्यान दिन तयार हुन्छन्! के यही हो समाजवाद? के यही हो मुक्तिको लडाइँ? एकजना नेताले खुल्लमखुल्ला स्वीकार गरिसकेपछि, के अझै प्रमाण चाहिन्छ कि कसरी हजारौं बालबालिकालाई धोका दिइयो, लडाइँमा जोतियो, र सधैंका लागि मृत्युको मुखमा धकेलियो? तर त्यो रक्तपातमा डुबेर शहीद भएका ती कलिला बालबालिकाका परिवार कहाँ छन्? गाउँका बस्तीहरू आज पनि टुहुरा छन्। ती कलिला बालकहरूले कहिल्यै जीवनको स्वादसमेत लिन पाएनन्। तर के भयो तिनका नेताहरूको? बाबुराम भट्टराई, पुष्पकमल दाहाल (प्रचण्ड) जस्ता नेताहरू आज विलासितापूर्ण जीवन बिताइरहेका छन्। तिनका छोराछोरीहरू देश, विदेशमा उच्च शिक्षा लिएर सुरक्षित जीवन जिउँदैछन्। कसको रगतमा बनेको हो यो सुविधा? कसको ज्यानमा खडा छ तिनको अर्बौंको साम्राज्य? यो केवल राजनीतिक षड्यन्त्र मात्र होइन, यो मानवताविरोधी अपराध हो! युद्ध अपराधीहरूलाई आजसम्म कुनै कारबाही भएको छैन। यो भिडियो कानुनी रूपमा युद्ध अपराधको स्वीकारोक्ति हो। के अब पनि यिनीहरूलाई कानुनी कठघरामा उभ्याउने आँट यो देशले गर्न सक्दैन? शर्मनाक छ! बालबालिकाको बलिदानको सौदाबाजी गर्नेहरू आज सिंहदरबारमा विराजमान छन्। गणतन्त्रका नाममा सत्ता र सम्पत्तिको लूट मच्चाएका छन्। यो रक्तरञ्जित सत्ता र स्वार्थको खेल अब सह्य छैन। हामी ती निर्दोष बालबालिकाका निम्ति न्याय खोज्नेछौं। इतिहासलाई तोडमोड गर्ने प्रयास गरिए पनि सत्यलाई सदाका लागि गाड्न सकिन्न! यो देश अब निर्णयको मोडमा छ, हामी अन्यायको गणतन्त्र स्वीकार्ने कि सत्यको पुनरुत्थान गर्ने? अब निर्दोष बालबालिकाको बलिदानको मूल्य खोज्ने बेला आएको छ। डाक्टर बाबुराम भट्टराई, यो अन्यायलाई इतिहासले कहिल्यै माफ गर्ने छैन!

About