दिमाग हुने ले मात्र हो केही काम नगरी यसरी एक करोड पैसा खाने 🤣🤣🤣🤣हामी काम गरी खाने ले हो पैसा देख्न न पाउने😂😂😂😂
2025-02-22 21:26:59
8
Balkrishna basnet :
यो सबै रिपोर्टिङ गर्ने दाइ भाईको बोलिनै मिठो 😘😘😘
2025-02-22 19:27:35
10
IT'S ME Sp :
भन्न त नहुने हो तर मैले पनि सहयोग गरेको मान्छे हो बिर्ख तर आज यस्तो खराब सुन्दा फेरि अर्को मान्छेलाई गारो अफ्ठेरो पर्यो भने सहयोग गर्न गारो हुन्छ यस्तो यस्तो झुट्टो मान्छे हरुले गर्दा छि लाज नभाको
2025-02-22 17:53:26
8
To see more videos from user @shambhushresth, please go to the Tikwm
homepage.