@ajayadhikarisushil: आज सम्माननीय प्रधानमन्त्री के.पी. ओली ज्यु र प्रथम महिला राधिका शाक्य ज्युको ३६औं वैवाहिक वार्षिकोत्सव तथा राधिका आमाद्वारा लिखित पुस्तकको लोकार्पण कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो। उक्त कार्यक्रममा रहँदा आमाले बुवालाई औषधि दिँदै गर्नु भएको माया र समर्पणले मन छोयो। दुबैजना प्रति हार्दिक शुभेच्छा सहित स्वस्थ जीवन र दीर्घायुको कामना। #primeminister respected #kpoli aama aadaraniya #radhikashakya #pustaklokarpan #karuna