रामे दाई को बुडि हो कि भनेर हेरेको रामे दाई नै हुनुहुदो रहेछ नि😳😂
2025-02-23 15:08:18
2
DoLL😘 :
नेता किड्नी फेरेको फेरेई, जनता हेरेको हेरेई !🤣
2025-02-24 08:31:45
2
bimalaaaa 💫❤️☺️ :
रक्सी किन खान्छस् 😆
2025-02-23 11:54:14
2
kabita neupane❤️ :
launa ka jam🤣🤣
2025-02-23 07:29:18
2
🇳🇵बिष्ट काजी ❤️ तनहुँ 🇧🇭 :
बास्तवमा मलाइ चर्को आवजमा हाँस्न मन लागेको थियो तर के गर्नु घरबेटी छेउनिराको रुममा सुतिरहेका छन् तीन महिना भो घरभाडा पनि तिरेको छैन दुधवाला चिया पनि पिएको छैन प्लिज मलाइ सबैले सहयोग गर्नुहोला🙏🙏😛🤣
2025-02-27 17:43:59
2
🇳🇵Lokku Thakuri 🙏🇳🇵🙏 :
मलाई थाहा थियो यो भिडियो हेरेपछि कमेन्ट पढ्न आउँछौ भनेर अब आइहालेउ मेरो कमेन्ट मा लाइक गरेर जाऊ 😂😂😂
2025-02-24 10:34:12
2
raj kumari bc :
रामु जि अब नसकिने भइयाे! म त हेरेकाे हेरे ,,,,,
2025-02-23 07:13:01
2
🧿Ambu🧿Ambika :
ka jani hola aba haii😂😂😂
2025-02-23 21:46:06
1
To see more videos from user @ram_nath_2, please go to the Tikwm
homepage.