@sandesh_darlami_magar: "I am slowly distancing myself from everyone because it's impossible to remain special to someone forever...!❤️😢🕊️❤️‍🩹" #sadvibe 💔 #lettinggo 😢 #alonebutstrong #deepfeelings ❤️‍🩹 #lifereality #MovingOn #BrokenHeart💔 💔 #emotionalthoughts 🤍 #Unnoticed 🖤 #silentpain 😶 #vibefeels 🎶 #nepaliquotes #status #trending #viral #needsupport

Sᴀɴᴅᴇsʜ🕊️❤️‍🩹
Sᴀɴᴅᴇsʜ🕊️❤️‍🩹
Open In TikTok:
Region: NP
Tuesday 25 February 2025 07:53:11 GMT
3247096
137688
1403
38402

Music

Download

Comments

shani___321
꧁༒ℬ𝓡ꪮƙ𝓔𝓝💔 𝓗𝓔𝓐𝓡𝓽•༒꧂ :
शब्द लेख्नु त आउदैन तर यो कमेन्ट पढ्ने सबै को आमा बाबा को आयु लामो होस भगवान 🙏💌
2025-11-11 12:15:07
84
september_2050
Gurung🌱 :
म आफ्नै हालतमा रमाउदै छु, अाखिर पागलपन जस्ताे जिन्दगी पनि अाफैले चाँहेकाे मान्छेले गर्दा नै भएकाे थियाे।😔
2025-11-18 10:15:05
6
sagar.babu50
Sagar babu :
बिस्तारै टाढिदैछु सबै बाट, किनकि सधैंभरि कसैको को खास बनेर बस्न पनि त नसकिने रहेछ...!❤️😢🕊️❤️‍🩹
2025-12-24 12:27:59
5
ramitaadhikariii6
ROSU👿👑 :
सबै कुरा नाटक हुन सक्छ तर आँखाबाट निस्केका निस्वार्थ आँसु कहिले नाटक हुँदैन🥹❤️‍🔥...
2025-07-15 19:40:10
47
dipakbista3294
💔😴🌹sed life👈️🙏..... :
:सम्बन्धको पाप नलागोस् तिमीलाई, मेरो आँसुको सराप नलागोस् तिमीलाई, आज जुन रुपमा बिकेऊ तिमी, त्यो रूप पछिको व्यवहारले पछुतो नलागोस्। दिपक्💔🙏
2025-02-25 10:57:21
62
anita.bk8
ヒ".ケ. アニタ :
हिजोसम्म सबैलाई हँसाएर हिड्ने मान्छे म आज आफै हाँस्न छोडिसके। साँच्चिकै मनमा चोट परेपछि मान्छे पहिला जस्तो कहिले नहुँदो रहेछ। साथी
2026-01-06 04:28:03
5
hiramaya773
Diamond 💎🇳🇵 :
कस्तो अचम्मको प्रेम थियो प्रश्ताव बिना बस्यो अनि break up 💔बिना छुट्यो lll 🥺
2026-01-06 06:31:19
16
menuka6666
Aliyana Tamang :
थाहा छैन भगवान् कुन गल्ती काे सिकार भए जति नै मन सफा राखे पनि सधै दाेषी भइरहे 🥺💘
2025-04-30 10:22:51
54
gursini05
Anusha_grx🇵🇹🩷 :
🥺😭🥺😭 “म सधैं मुस्कान लगाएर हिँड्छु, तर भित्र मेरो मन टुक्रा–टुक्रा छ। म साँचो माया गरें, हरेक पल उसका लागि सोचें, उसलाई खुशी देख्दा नै मेरो खुशी थियो। तर उसले बुझेन। उसले मलाई छोडेर गए, उसकै ex को लागि, र bio मा “wifey” लेखेर मलाई जलाउन खोज्यो। म रुँदा उसलाई फरक परेको छैन, म silent struggle गर्दैछु, तर उसले केवल खेल देखायो। पहिलो माया, पहिलो भरोसा, पहिलो साँचो माया — यो सबै पीडाले भरिएको छ। म रोएँ, मन फुट्यो, तर म अझै आफ्नो सम्मान बचाइरहेकी छु। मैले माया गरें, तर माया पाउन सकिन। मैले सिकेँ कि जसले सजिलै छोड्छ, उसले साँचो माया बुझ्दैन। अनि मैले सिकेँ कि कहिलेकाहीँ साँचो माया गर्नु भनेको भोलि आफैँ बलियो र मूल्यवान बन्ने तयारी गर्नु हो। म दुखी छु, तर म कमजोर छैन। म अझै टिकिरहेकी छु, silent warrior जस्तो, जसको आँसु भित्री हो तर आत्मा अझै चम्किरहेको छ।”
2026-01-01 13:01:50
5
garibbaukoakloxor
🙏पश्चिमे 🥷⁉️ :
कोहि नहुदा म हुनेछु,कसैले नसुन्दा म सुनिदिने छु,सबैले छोडदा म तिमि संगै तिम्रो साथमा हुनेछु माया❤️
2025-03-24 10:49:34
36
gankabita
temrolurema_55🧿🕉️🔱 :
कामकाज केहि छैन 🥺 एकान्तमा बसेर सोच्ने गर्छु। कतै मलाई माया गर्ने मान्छेले पैसा नकमाएको भन्दै छोडेर गयो भने 🥺
2025-02-27 13:46:12
21
janaki.bohara92
👊Bimal Xettry👊 :
टुक्रिएको मुटुको साहारामा कोसिस त गरेकै आँसु रोक्ने.......<<<< आँखामै खस्यो आँसु तर तिमी गएको बहानामै..... ..............................dear life..............<<< Xettri Bohara...................<<<<
2025-02-25 10:11:25
10
kimjieun506
Kim Ji.Eun :
बिस्तारै टाढिदैछु सबै बाट, किनकि सधैंभरि कसैको को खास बनेर बस्न पनि त नसकिने रहेछ...!❤️😢🕊️❤️‍🩹
2025-02-28 15:31:39
19
ur_princess450
🦋 MaNeeTaa 🦋 :
भाग्यमा नभएको चीज जुन मन्दिरमा गएर ढोगे पनि नपाइने रहेछ .🖤☘️
2025-02-28 06:41:10
13
parajuli.kti
🫰 parajuli ktii🫰 :
🕊️❤️‍🩹बिस्तारै टाढिदैछु सबै बाट, किनकि सधैंभरि कसैको को खास बनेर बस्न पनि त नसकिने रहेछ..!❤️😢
2025-08-24 07:22:00
6
rajib_ghising_tmg10
🐾 🅺 🅰 🆉 🅸  :
सम्झेर पनि विर्साइएझै गर्नेछु सके मनलाई दबाएर नसके घाटी दबाएर💐💖
2025-05-15 03:55:50
14
mastarni001
your princess 😚 :
आफू सफल हुनु छ दुनिया सफल भएको मात्र कति हेर्नु
2025-02-27 13:08:07
12
laurey062
❤️‍🩹Uk⚔️ :
बिस्तारै टाढिदैछु सबैबाट किनकी सधैभरि कसैको खास बनेर बस्न पनि नसकिने रहेछ। ।🥺
2025-08-09 01:49:19
5
amritbhatt06
Your kaley 🐱❤‍🩹💟 :
थाहा छैन अब म कता जाने होला भगवान 😥🙏 जताततै स्वार्थी अनि मतलबी मान्छेहरुको भिड छ सरै कठिनाई को जीवन भोग्दैछु प्रभु🙏😥💔
2025-03-20 15:36:00
27
its_me_shreya7
It's Me Shreya❤️ :
टाढिने बाहाना नभेटेर होला एक-एक गरि मेरा कमजोरीमा अौला उठाउँदैछौ!! एउटा कुरा जान्न मन छ तिमीबाट पहिला नजिक हुँदा कुन पक्ष राम्रो देखेको थियौ म मा ?😢😢
2025-05-05 00:40:46
5
lalumayashrestha97
💗🌸💗 :
Caption please 🙏🙏🙏🙏plzzzzz
2025-02-25 09:34:56
5
laxmi.chand047
Laxmi Chand Thakuri :
यदि कुनै दिन तिमीलाई अचानक मेरो याद आयो भने, अन्त कतै नखोज्नु मलाई, तिम्रै यादहरु सँग हराएको हुनेछु त्यतै कतै, यदि त्यहाँ पनि भेटीनौ भने, तिम्रो हृदयको वरी परी खोज्नु मलाई, तिमी सँग बास माग्न आएको हुनेछु, त्यतै भेट्ने छेऊ मलाई, यदि त्यहाँ पनि भेटीनौं भने,खोज्ने कोसिस नगर्नु मलाई, म आत्मा बोकी, शरीर चितालाई छोडी अर्कै दुनियाँ तर्फ यात्रा तय गरि सकेको हुनेछु, त्यहाँ देखि उता कतै पनि भेट्ने छैनौं मलाई ।।😭😭
2025-10-03 09:51:54
6
pratimatamang759
प्रतिमा♡ :
कहिले नऊठ्ने गरि निदाउन पाए नि हुने नि🥺🥺😭
2025-10-15 12:58:17
12
arjun_bhandari101
乇レ¡イe彡卂RʝuN :
: मलाई मात्र थाहा छ कि यि दिनहरु मेरा लागी कति कठिन भएको छ भनेर🥹❤️‍🩹🥲🥲
2025-04-22 21:18:14
6
To see more videos from user @sandesh_darlami_magar, please go to the Tikwm homepage.

Other Videos


About