किन बहिस्कार गर्न सक्नु भएन लिसो टाँसिएर सत्तामा किन गए ???????
2025-03-03 15:13:16
1
🌈शाहेब्1997🙏🐯🇳🇵🇪🇺 :
पछिल्लो समय कमल थापा पनि पद मा लम्पसार परेर आफै गिरे नत्र उनी बलि अब्बल नेता हुन।
2025-03-03 18:53:57
0
krﭐՖ♬ոa :
जसरी एउटा ठूलो रुखले स्वादिष्ट फलको लागि वर्षमा एकपटक आफ्नो सबै पात झारी दिन्छ, त्यस्तैगरी नेपालको विकासको लागि गणतन्त्रका विदेशी गोठालाहरूलाई सधैंको लागि खोरमा हालिदिए हुन्छ। यिनको कारण नेपालै रहँदैन
2025-03-03 18:46:04
0
girendradeuja :
यो सबै खेल खेल्ने ज्ञानेन्द्र नै हो। कस्को कति दम छ देश चलाउन यो कुरा थाहा छैन ज्ञानेन्द्रलाइ ।कमल थापा नेतृत्व गर्न सक्ने नेपालको नम्वर एकमा पर्नु हुन्छ❤️❤️❤️❤️❤️
2025-03-03 18:29:16
0
karan oli :
सुबास नेम्वाङ को कारणले देश जनताले दुख पाको हो हिजो संविधान म लेखदा छोरा अमेरिका थिए तेसैले अमेरिकाले जेभनो तेहि मान्ने बफादार कुकुर हुन
2025-03-03 18:25:35
0
rhhhhhhhhh :
जय हो राजा लियाउ देश बचाउ
2025-03-03 18:21:31
0
Dev Narayan Sharma :
sahi lai surxa garexu ani feria ma mathi Aaron mutu ko kura lai mutual mai sahi hunxan bebhar ma hami ke hami bebhar ma sharir ra jiw dubai manyata desh hidadai aayeko ma hami najar pratilipi hunxan
2025-03-03 17:28:03
0
To see more videos from user @kg_nepal, please go to the Tikwm
homepage.