@punka792: #tq soo much diju for this beautiful gift💕🙏💋 आमा पछि को अर्को रुप तिमी नै हौ दिदी बिहानी पख को न्यानो धुप तिमी नै हौ दिदि तिम्रो साथ ले घरि घरि आमा को मायानै बिर्सन्छु दिदि साच्चा देभी को अर्को सोरुप तिमी नै हौ दिदि💗💗💗#punka @Yamu Sharma Subba