@ganesh.gaz: कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो? -Playing alongside a legendary singer and very talented individual at a historical event “RANJIT GAZMER UTSAB-JINDAGANI DARPANCHHAYA” was a true blessing❤️ @RobinSharma Lyrics - Laxmi Prasad Devkota Music - Ranzit Gazmer #RanjitGazmer #tribute #nepalimelody #highlights #foryoupage #fypシ
न छोटो लुगा चाहियो न च्यात्यिएको
न उफृन पर्यो न दुनियाँ खाले हर्कत
हेर त कसरी प्रिय र कालजयी हुन्छन्
नेपाली गीत अहिले को पुस्ताले बुझ्नु जरुरी छ
खाली भाइरलको पछिले विकृती हुल्याछ
2025-04-03 04:07:15
612
Devi Kumari :
गीत लेख्ने कवि कम्पोज गर्ने सङ्गितकार र मिठो स्वरमा गीत गाउने सबैलाई नमन ।
2025-04-02 23:44:39
259
लभ ब्वाई :
पहिलाकै राम्रो थियो,
अहिलेको स्वर त ठीकै हो तर
चाहिने भन्दा बढी तानेको छ।
2025-04-03 12:39:11
63
😽😽it's me purbeli kanxa😽😽 :
पुरानो गीत संगीत मा कति मिठो शब्द जति सुने पनि सुनी सहुजस्तो
2025-04-02 19:50:02
109
Ankit x tribal rain soul 👽 :
real singer ko hun yo song ko
2025-04-03 04:45:31
15
manoj rokaya :
म त आज सम्म आवाज को ख्याल नै नगरेको आज सम्म नारायण गोपाल को आवाज सोचिराको 🤔🤔🤔
2025-04-04 03:47:11
67
prem :
देवकोटाले मानिस ठूलो दिलले हुन्छ जातले हुदैन भन्दा यो वौलायो भनेर इन्डियाको हस्पिटल लगेर जचाको अरे रिपोर्ट आयो अरे यो मान्छ युरोपतिर जन्मिनु पर्ने नेपालमा पो जन्मेछ भनेर।
2025-04-03 16:16:29
30
Shiva Kumari Pokharel :
हामीले class nine मा पढेका थियौ यो कविता!कस्तो पुरानो याद आयो आज
2025-04-03 14:48:34
19
रविन्श शर्मा लामिछाने :
काल झै बगीरहने सङीत ! 😻
2025-04-02 19:40:33
127
Dipesh Gurung :
वहाको स्वर राम्रो छ तर रियाज नपुगे जस्तो लाग्यो , पुरानो जति सुन्न मजा आएन
2025-04-04 00:50:07
8
kalpana :
यो गीत मेरो बाबाको अगाडि गुन गुनाउनु पर्छ, वहाँ को आँखा रसाउछ सायद गितको भाव ले मन छोएर होला🙏🙏🙏
2025-04-03 05:38:32
22
Rajendra Bhandari 🇳🇵 :
शब्द छाडा खोज्ने अनि अंग प्रदर्सन खोज्नेहरुले यो भिडियो दोहोर्याई तेहेर्याइ हेरम है🙏🙏
2025-04-04 06:38:58
9
ִֶָ..𓂃 ࣪ ִֶָ🪽་༘࿐𝕶𝖗𝖎𝖘𝖍🎶 :
रबिन शर्मा नेपाली आधुनिक संगीतको एक प्रसिद्ध गायक तथा रेडियो नेपालका अनुभवी आर.जे. हुन्। उहाँको मधुर आवाज र भावनात्मक गीतहरूले नेपाली संगीतप्रेमीको मन जितेको छ।
2025-04-04 08:17:26
9
ASTRO. BRAD :
युगौ युग सम्मका लागि मानव जगतलाई डोर्याउने अथवा निर्देशित आदर्श झल्किने रचना, सँगित र स्वरलाई नमन
2025-04-03 04:01:06
43
LG THAPA :
सदाबहार कालखण्ड झै चम्किरहने सुमधुर आबाज र शब्द सुनेर कहिले धिक नमर्ने🥰🥰🥰
2025-04-03 10:22:07
7
𝐀𝐍𝐈𝐋 𝐆𝐔𝐑𝐔𝐍𝐆 🇳🇵 :
गीत भनेको यस्तो पो सुन्नु पाउनुपर्छ ।
2025-04-10 05:50:27
5
sosin :
कति गहन शब्द अनि आवाज उत्तिकै सुमधुर साथमा संगीतको धुन।काल झैँ गीत।🙏🙏
2025-04-03 02:29:07
18
Mohan Pandey :
आहा ! यस्तो गित पो गित 🙏🙏
2025-04-03 10:30:11
14
Damdar shartha🙏🇲🇾 :
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 वास्तविक जीवनमा अल्झिए को धुन💯💯💯
2025-04-03 04:00:34
13
DrSagar Jung Rana :
legend Robin Sharma dai 🙏🙏
2025-04-02 16:23:05
84
Parshuram Khatri :
कक्षा १०मा पढेको यात्री कविता को सम्झना आयो 🙏🙏🙏
2025-04-02 16:03:07
8
Kävyå :
मलाई सानैदेखि अतिनै मनपर्ने गित हो 🙏🙏🙏🙏🙏
2025-04-02 16:38:11
16
याे कस्तो प्रेम...?❤️🩹 :
म सानो हुँदा रेडियोमा सुनेको अत्यन्तै सुमधुर स्वर शब्द को त बयान गर्न नै नसकिने ❤️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻
2025-04-02 20:54:17
7
laxmi❣️❣️ :
clu pokhrel samma pugxa hola ki nai yo song
2025-04-04 10:41:06
5
To see more videos from user @ganesh.gaz, please go to the Tikwm
homepage.