@mayapanthii: अझै पनि यो परिवारलाई आश छ सरकारले केही गर्ला कि भन्ने कसैको बिहेको पार्टीमा गएर ल हजुरहरूलाई भोज खान निम्तो गर्नुभएकोमा धेरै धेरै बधाई छ भन्दै फेसबुकमा पोस्ट गर्नुभन्दा गरिबको घरमा गएर अब हामीले हजुरहरूलाई मर्न दिँदैनौं जसरी भएनी बचाउँछौ भनेर गरिबलाई आँसु पुछिदिएको फोटो हजुरको फेसबुकमा पोस्ट गरे पनि केही बिग्रिँदैन होला भोज पार्टी पछि खाउला गरिबको ज्यान बचाऊ है भत्ता बुझेर किनेको टनेलले पनि अब नओत्ला जस्तो छ यसो हजुरहरूको मनमा दया छ भने यो घरसम्म टेकिदिन होला😥😥😥
उँहाको Account number पनि book सहित फोटो को भिडियो बनाइ राख्दिनु सहयोग गर्ने ले सहयोग गर्ने छन।
2025-03-13 10:55:47
2
खाडिमा भेटौला साथि :
कुन थाउ हो भनुन पिलिज
2025-03-13 18:41:54
1
Sad boy rAMaN🙈🙊🤔🙏 :
बिचरा आमा कति रुनु भाको😥😥
2025-03-13 10:50:02
1
m_o_k_t_a_n- sya 🇰🇼✈️🇳🇵👫? :
bichara aama 😭😢😭😢
2025-03-13 03:39:14
1
💫राजा♠️साब💫 :
नेपालका नेताहरू जता हुने उतै जाने हुन्। गरिबतिर हेर्दैनन्। गरिब जनतालाई हेर्ने भएको भए अहिले यो हालत हुन्थ्यो देशको विचार बुढी आमा कस्तो रोइरहनु भएको छ हैट😭😭😭🤦🤦
2025-03-13 03:06:49
1
sushma🇳🇵 :
Aama ko aasu puxiyeko video xittai aayos sis 🥰🥰
2025-03-13 02:40:18
1
Mina Nepali :
नेता सम्मपुगोस
2025-03-14 17:58:19
0
Narayan khanal :
kaha ho
2025-03-14 17:56:38
0
Ramesh Bagale🇶🇦🇶🇦 :
honi hjur yati xan desh durawoi
2025-03-14 16:40:08
0
pariyarkarishma8 :
bichra momii ko yad aayo 😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏❤️🩹❤️🩹🫰🫰❤️🩹❤️🩹😘😘😘😘
2025-03-14 16:33:47
0
bijayaluitel7233 :
गरिब भए भनेर रुँदै हिँड्नुभएन कराउनु भएन चोर्नु भएन के गर्नु हजुर देखाउँदै हिँड्दैमा मान्छेले थुक्दिन्छन् घृणा गर्छन्🙏🙏🙏
2025-03-14 14:31:40
0
Pratikshya Singh Thakuri :
आमा🙏🙏🙏🙏
2025-03-14 13:49:35
0
Nishagiriyogi2052 :
aama🙏🙏🙏❤️❤️
2025-03-14 13:44:16
0
thakuri _babu _❤️ :
सबै जनाले थोरै थोरै भएपनी सहयोग गरौ 😭❤️🙏
2025-03-14 12:08:39
0
To see more videos from user @mayapanthii, please go to the Tikwm
homepage.