कहिलेकाहीँ शब्दहरूले भावना व्यक्त गर्न सक्दैनन् भनिन्छ, आज त्यही महसुस भइरहेको छ हजुरको भिडियो हेर्दा यस्तो लाग्छ, संसारका सबै आवाजहरू हराएर केवल मुटुको धड्कन मात्र सुनिन्छ हजुरको भिडियो यस्तो छ कि… टाढाबाट पनि नजिक भएको आभास दिन्छ प्रयास र मिहिनेत गरिरहनु पर्छ् बिग्रेको सामान मात्र होइन बिग्रेको जिन्दगी पनि बनाउन सकिन्छ् भन्ने मलाई विश्वास लागेको छ हजुरको यो कला गला साथै प्रतिभाले भरिपुर्ण अति उत्कृष्ट प्रस्तुति लाई हिर्दय देखि सम्मान गर्दछु