@bishnu_bibisha_bhattarai: छोरा भाग्य ले हुन्छ, छोरि सौभग्य ले हुन्छ, मलाइ गर्ब लाग्छ छोरि हाम्रो सन्तान मा एक्लि भएर जन्मिएकि छौ, हाम्रो भट्टराइ परिवार कि एक्लि छोरि हौ तिमि, सबै को माया पाएकि छौ, आज म प्रदेस हुदा यो भिडियो हेरेर आखा रसायो छोरि, यो भिडियो तिमि बुडि हुदा सम्म रहनेछ, अनि अचम्म मान्ने छौ मलाइ माया गर्ने मेरो बाबा सधै मेरो मुटु मा हुनुन्छ भनेर , love u xori ❤️❤️🥰😍💋💋🌹🌹@बिबिशा🔐❤️💫🤘🌸🏜️👑💎👸