Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@npnkgcwu961:
npnkgcwu961
Open In TikTok:
Region: BR
Saturday 15 March 2025 13:53:00 GMT
225
21
1
1
Music
Download
No Watermark .mp4 (
0.99MB
)
No Watermark(HD) .mp4 (
7.17MB
)
Watermark .mp4 (
1.04MB
)
Music .mp3
Comments
Alejandro Pech :
amén 🙏 mi dios
2025-03-16 03:36:54
0
To see more videos from user @npnkgcwu961, please go to the Tikwm homepage.
Other Videos
#straykids #bangchan #leeknow #changbin #hyunjin #han #felix #seungmin #i_n
мой тгк-Тейзли🖤 #rekomendasi #ibispaintx #tgk #art #artist
Perfume oils lasts forever! Life changing! #miniperfume #travelsizedfragrances #perfumebottle #perfumetiktok #foryoupage
college student gets out of debt by going all in the chicken game 💀 #kickstreaming #crossyroad #stevewilldoit #streamer
राजावादीको जुलुसमा सहभागी युवाहरूले अब राजा र देश मध्ये एउटा मात्रै रोज्न पाउने परिस्थिति निर्माण भएको रहेछ भित्र भित्रै। यदि आफ्नो देशको माया छ र देशको रक्षा गर्न चाहनुहुन्छ भने तपाईंहरू दुर्गा प्रसाईं, ज्ञानेन्द्र, राजेन्द्र, रवीन्द्र र राजतन्त्रको पक्षमा होइन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा अब शत्तिशाल भएर खडा हुनुपर्ने बेला आएको छ। किनकि हाम्रो छिमेकी देश भारतले (राजतन्त्र र हिन्दु राष्ट्र) पुनस्र्थापनाको माध्यम बाट हाम्रो देश नेपाल लाई भारत मातहतकै एउटा स्वशासित प्रान्त बनाउने त्यो उसको पुरानो डिजाइन फेरि एकपटक ट्राइ गर्न खोजिरहेको तथ्य सबैले राम्रोसँग हेक्का राख्नुपर्छ । हामीले राजाकै शासनकालमा हो १८१६ को सुगौली सन्धि बाट देशको एक तिहाइ भुमि गुमाउनु पर्यौं फेरि १९५० को इष्ट इन्डिया कम्पनी सरकार संगको असमान सन्धि बाट पनि भुमि गुमाउनु पर्यौं भारतले ४३ सालमा हाम्रो देश माथि नाकाबन्दी लगायो तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले श्रीलंका बाट हेलिकप्टरमा नुन ल्याएर जनतालाई खुवाए तर राजा रजौँटा हरु भने मौन नै बसिरहे बरु रानी ऐलिजावेद द्वितीयको दर्शन भेटका लागि बेलायत निस्किए। २०७२ असोज ३ गते हामीले संविधान जारी गँरिउ तर हाम्रो छिमेकी मुलुक भारतले मैले आदेश दिए बमोजिमको संविधान नलेखेको भन्दै करिब ४ महिनासम्म एकतर्फी कडाभन्दा कडा नाकाबन्दी लगायो, प्राय सबै पार्टीका सबै शिर्ष नेताहरू हामी लाई हेप्नु पाइदैन भन्दै बोले कुनै पनि देश भूगोलले सानो भएपनि राष्ट्रको स्वाभिमान र स्वाधीनता सबैको बराबरी हुन्छ भन्दै ओवादी अध्यक्ष कमरेड प्रचण्डले त काङ्ग्रेसको १३ओैँ महाधिवेशनमा भारत बाट पाउहुना निम्त्याइएका भगतसिंह कोसिहारि लाई इतिहास फेरि नदोहोरिओस् भनेर चेतावनी समेत दिनुभयो तर उता पुर्व राजा, ज्ञानेन्द्र शाह र राजपरिवार श्रोत भने एक शब्द पनि बोल्न उचित ठानेनन् राजावादी पार्टीका नेताहरू पनि सबै मुखमा भोटे ताल्चा लगाएरै बसे । इन्डियाको राजनीतिज्ञ, कुटनीतज्ञ हरुले हाम्रो देश नेपाल र हामी नेपाली माथि कहिल्यै असल छिमेकीको जस्तो व्यवहार गरेनन् र गरिरहेको जस्तो पटक्कै देखिदैन त्यसैले हाम्रो नेपालको आन्तरिक राजनैतिक मामिलामा त्यहाँका नेता, पत्रकार, कलाकार, बुद्धिजीवीले मिडियामा जे जे बोल्यो त्यहीँ नै अन्तिम सत्य ठान्ने त्यो हाम्रो मानसिकता अब बदल्न सक्नुपर्छ। यहाँको जतिसुकै राजनीतिक परिवर्तन हरु छन् ति हाम्रै योगदान, योग्यता, र हजारौं सहिदको बलिदान बाट प्राप्त भएका उपलब्धि हरु हुन यति कुरा चाहिँ हामीले गर्वका साथ भन्न सक्नुपर्छ त्यसको अलावा हाम्रो दुई देश बीचको आपसी नागरिक स्तरमा कायम रहिआएको सम्बन्ध र सद्भाव भने कहिल्यै बिग्रन दिनु हुदैन। @highlight
About
Robot
Legal
Privacy Policy