@gobinda_grpk: #motivationalvideo #vijaykumar #foryou #fyp #trending #goviral #grpk

Gobinda Grpk ✅
Gobinda Grpk ✅
Open In TikTok:
Region: NP
Wednesday 19 March 2025 12:43:49 GMT
374544
27228
395
1577

Music

Download

Comments

surenrasingh70
surendra singh :
शिक्षक हरु 😄सुन है, मलाई निकै चित्त बुझ्यो।
2025-03-19 18:40:27
63
anjukhanal111
Anju Khanal :
आहा मार्मिक छन्द 🙏🏼🙏🏼
2026-07-29 01:37:21
0
krishnarajawasthi
Krishna Awasthi ❣️ :
यो कुरामा मेरो 100% असहमति छ ??? reason चाहिएको खण्डमा comment गर्नु होला ।।। बिजय दाजु हजुर लाइ तर्क सहित को full reason दिनेछु ।। मेरो हजुर लाई अनुरोध ethics and morality बिच को खेल कुन ठूलो ????
2026-06-14 17:33:51
0
sangitabhattarai56
sangitabhattarai56 :
शिक्षक दुबै हो शिक्षकले कोर्स बुक र जीवन दुबै पढाउछ
2025-03-20 07:18:19
25
saritakhanal7
Sorry ta Khanal 🕉️🧿 :
काेर्ष नपढाए त फलानाे मास्टरले काेर्ष पढाएन भनेर गाउभरि हल्ला फैलिन्छ 😂😂😂
2025-03-20 09:25:25
14
anupamjun
Anupam jun😊 :
गुरु र शिक्षक दुवै बन्न निकै कठिन कुरा हो🙏
2025-03-21 03:04:07
3
devraj_tiwari
Devraj :
यी भनाइ पनि समय सापेक्ष हुन्छन् । केवल ताली खानु ठुलाे कुरा हैन । कक्षामा निर्दिष्ट समयमा निर्दिष्ट पाठ्यक्रम पढाउन गएकाे मानिसले जीवन हैन काेर्सबुकबाट जीवन पढ्न सक्ने बनाइदिन्छ ।
2025-03-20 13:40:33
3
narayanbhatta76
narayanbatta76 :
हामीले सुनेका थियौं यिनले अमिता वचन संग अन्तर्वार्ता लिँदा तुम भनेका थिए त्यसैले अमिता बचनले अन्तर्वार्ता यिनलाई दिएनन।
2025-03-19 14:25:26
8
ajay.yadav12345678
Ajay Yadav :
ज्ञान र गुणका एक शब्द सिकाउने व्यक्ति पनि गुरु हो । अब कोर्षबूकमा ज्ञान र गुणका एक शब्द पनि हुदैनन् भने शिक्षक गुरु होइनन्, यदि कोर्षबूकमा ज्ञान का कुरा छ भने यिनलाई समाजबाट बहिष्कार गर्नुपर्छ ।
2025-03-20 06:17:13
1
itsokeysharada
itsokeysharada :
मलाइ पनि चित्त बुझ्यो। गुरु त बाबु आमा नै हुनुहुन्छ। बाबा आमा🙏❣️❣️❣️💕
2025-03-20 14:24:18
2
prakashbelbase5
Prakash Belbase :
हो यस्ता ज्ञानगुनका कुरा को बाट सिक्नुभयो? शिक्षक बाट होईन?
2025-03-20 06:25:24
1
miss.pabi05
🦋पबि🦋.....💔🔐💪 :
शिक्षक त्यो हो जसले कोर्ष बुक पढाउछ, गुरु त्यो हो जसले जिवन पढाउछ🙏
2025-07-09 11:23:02
1
anitanepal407
💕Anu :
कुरो त सहि हो तर अभिभाबक हरु भररररर, अाँखा चिम्लेर पढेन भनेत मार्न अाउछन् बाई अनि
2025-03-20 21:10:12
1
munarana.079
Muna Rana :
कोर्षसँगै जीवन पनि पढाउने हो🙏
2025-03-23 03:16:53
1
anishkarki418
Anish 🕉️ :
किताब मा जीवन हुदैन
2026-04-22 15:17:39
0
khemkarki41
Khem bdr. Karki :
wow.woa👏👏👏👏
2025-03-19 16:00:15
3
sep....20
ANKIT :
absolutely right
2025-03-19 15:23:48
1
bir.bdr.gahatraj
Bir Bdr Gahatraj :
I salute to you sir
2025-03-19 18:03:35
0
dundiraj.neupane1
DR Kaudinya :
विजय जी आजसम्म कहिल्यै कक्षा कोठामा गएर एउटा शिक्षक भएर नानीबाबुसँग सिकाइ बाँड्नु भएको छ ?
2025-04-13 12:23:29
0
eshariskc
keshari :
ho ni sir
2025-04-12 02:06:43
0
dharmakoirala09
D P koirala :
गुरु त व्रमा विष्णु महेश मात्रै हुन ,गोरु हरु धेरै छन आफुलाई त्यहि ठान्छन तोरि लाउरे हरु
2025-04-14 14:54:53
0
minatandanchhetri23
Mina Tandan :
कति फरक शिक्षक र गुरुमा😅❤️
2026-01-29 02:58:13
0
hemraj.dhungana2
Hemraj Dhungana :
kya baat ha🥰
2025-04-24 12:17:46
0
madan.kunwar78
Madan Kunwar :
हामी जीवन नी पढाउँछौ
2025-04-17 12:05:33
0
adhikarigokul
गोकुल :
Right@
2025-03-19 20:50:48
0
To see more videos from user @gobinda_grpk, please go to the Tikwm homepage.

Other Videos


About