@sojhoshyam: धनी देशको नक्कली सुर्योदयका अग्लो टापुहरु देखे तर मेरो गरिब देशको जस्तो होचो झुपडीको आँगन बाट देखिने सक्कली सुर्योदय कतै देखिन 🌸🌼☮️💜🥹 #fyp #imfromgandakipradesh #lamjungmuser #nomorepoetry #ownvoice #baguwadanda #bhotewadar #view #lamjung #words #copied