@devendrabamthakuri00: मनै नपरे पछि के लाग्छ र महोदय गुलाफको फुलै चुडेरदिए पनि तिते पाती हुन्छ। #Vairal #Video #Grow #ForYou #Foryoupage #Trendingvideo #tiktoknepal
मान्छे न हाे सधैं सबैका लागि का हाँ जाति हुन्छ
सम्बन्ध कहिले तल हुन्छ कहिले माथि हुन्छ
मनै नपरेपछि के लाग्छ र महाेदय
गुलाफकाे फुल टिपेर दिए पनि तितेपाती हुन्छ😱
2025-04-03 14:11:29
133
Jyoti G Magar ❤️🩹 :
दु:ख कस्को भाग्यमा लेखिएको हुदैन र बस दु:खमा साथ दिने मान्छे पो सबैको भाग्यमा हुदैन त।।🥺🦋🙌🏻
2025-04-04 07:51:16
14
शब्दजाल❣️ :
भुइको पातलाई मनै हु दुखी भन्ने प्रतीत हुन्छ,
हुनत रुखको पातमा पनि शीत हुन्छ।।
मलाइ रुवाउने हरु एकदिन पछुताउछन,,
पत्थर को त आँसु पनि सिलाजित हुन्छ।।🌹
2025-04-10 04:22:41
2
AnIsH :
Words✨❤
2025-04-04 01:02:25
6
छेपारो ❤️🩹 :
छेपारो is sad ❤️🩹
2025-04-05 02:16:39
3
❤Suman❤ :
hearing the simple word's but it touched my heart😥🥰