@sandesh_darlami_magar: "I'm in such a state that I can't share it with anyone, nor can I make you understand. But if my tears can bring a smile to your face, then I'm willing to make that sacrifice.". . #Sad #Emotional #Heartbroken #Sadness #SadQuotes #SadStory #SadVibes #SadTok #SadEdits #InnerPain
आफ्नो मन त आफै देखि खुसी हुन छोडी सक्यो...!!! अब अरुको कारणले मन दुख्यो भनेर के गुनासो गर्नु र।♥️🥹✨
2025-04-09 06:54:08
10
Kopil Bishwakarma :
रहर छुटे, सपना छुटे, तिमी छुट्यौ अनि म छुटे ,
खै कहाँकहाँ के के छुटे ,सबै छुटे,
जिउदो लास जस्तै गरेर सास चलिरहेको छ! 💔🥺
2025-09-25 10:51:59
0
𝐙𝐢𝐨𝐧 𝐥𝐥🖤 |<🥷🪽 :
रहर छुटे, सपना छुटे, तिमी छुट्यौ अनि म छुटे ,
खै कहाँकहाँ के के छुटे ,सबै छुटे,
तै पनि जिन्दगी निरन्तर चलिरहेकै छ ! 💔🥺
2025-04-10 02:35:55
9
सी.जी. "निर्मलश्री" :
ओके
2025-04-22 22:10:04
0
pramila kandel :
म यस्तो हालतमा छु न कसैलाई भन्न सक्छु
न त तिमीलाई बुझाउन नै सक्छु
यदि मेरो आँशुको बदलामा तिम्रो मुहारमा
मुस्कान आउँछ भने मलाई त्यो सम्झौता
स्वीकार छ....!💐🥺💗
2025-04-09 11:30:30
9
𝑺𝑨𝑵𝑻𝑼𝑼 ☺️ :
अर्को जुनी हुन्छ भने मलाई उस्को ठाँउमा र उसलाई मेरो ठाँउमा राखीदिनु है भगवान किनकि उस्लाइ सिकाउनु छ पिडा सहेर बाच्दा कस्तो हुन्छ भनेर😔💝
2025-04-21 08:54:53
7
R A M U ❤️🩹☘️ :
दैव लागे पछि कस्को के नै दोष लाग्यो र बाध्यता र परिस्थिति को कुरा आयो एक वचन नबोली टाढी दिए....🥹
2025-07-05 18:20:07
1
Zone~Pusher 💀☠️⚠️ :
my last option this😔😔💀
2025-06-15 12:08:19
1
Ganesh Budha :
भाग्यले साथ दिए फेरी भेटौंला अन्जान भएर 😳
2025-04-13 13:27:28
3
11:11💗 :
जहाँ सम्म सम्भव थियो त्यहा सम्म म पछि लागे अब हजुर सधै नै खुशी रहनुस् ल।💔😞
2025-04-09 21:07:29
2
प्रदेशी BOY,,👿😈 :
wow kati ramro viw 😳😳😳
2025-05-23 02:51:04
1
sad boy😥 :
miss you so much hjur
2025-04-09 16:50:37
2
🇳🇵Minakumari 578📿 :
भाग्यमा नै रुन लेखिएको रहेछ र पो हास्दा पनि आसु आउने रहेछ🥺💐
2025-05-05 14:32:13
1
🍀🧚♂️ :
umm🥺🥺🥺
2025-04-10 09:20:51
2
. :
म यस्तो हालतमा छु न कसैलाई भन्न सक्छु
न त तिमीलाई बुझाउन नै सक्छु
यदि मेरो आँशुको बदलामा तिम्रो मुहारमा
मुस्कान आउँछ भने मलाई त्यो सम्झौता
स्वीकार छ🙂🙏
2025-04-19 15:23:36
8
Rajan Chhetri :
hart toucing caption and heart touching song
i love your video😭😭😭🙏🙏🙏
2025-04-10 16:09:27
1
MortgageswithSamanthaPower🇨🇦 :
कुनै मोडमा भेट भएछ भने म आफौ अन्जान बनिदिउला😭😭
2025-04-22 11:28:27
1
Prãdèëp Pãthäk :
छोडेर गयौ त्यसमा केही गुनासो छैन ।जसरी म तिम्रो लागि रोएको थिए त्यिसरी तिमी कसैको लागि रूनु नपरोस् सँधै खुसी हनु है माया💔
2025-04-09 08:06:41
1
K I N G 👑 :
My video not getting views 🥺 🥺 🥺 🥺 🥺 🥺 🥺 🥺
2025-04-18 13:10:42
1
ヒ".ケ. アニタ :
हिजोसम्म सबैलाई हँसाएर हिड्ने मान्छे म आज आफै हाँस्न छोडिसके। साँच्चिकै मनमा चोट परेपछि मान्छे पहिला जस्तो कहिले नहुँदो रहेछ। साथी
2025-05-14 06:14:46
1
lalita sanu43 :
right
2025-05-01 02:36:21
1
Pizma Rana Magar :
same 😭😭😭😭😭
2025-04-27 01:31:08
1
p@rdé$ī MãYâ :
मेरो बोलिले अघाएको तिमी हेर्दै जाउ मेरो मैनताले रुवाउने बनाउछु😩😂😂😂
2025-08-29 18:00:15
0
ManiraZ Sunar :
👀❤️:अर्को जुनी हुन्छ भने मलाई उस्को ठाँउमा र उसलाई मेरो ठाँउमा राखीदिनु है भगवान किनकि उस्लाइ सिकाउनु छ पिडा सहेर बाच्दा कस्तो हुन्छ भनेर😔💝@आफ्नो मन त आफै देखि खुसी हुन छोडी सक्यो...!!! अब अरुको कारणले मन दुख्यो भनेर के गुनासो गर्नु र।♥️🥹✨
2025-08-18 16:11:23
0
bhujel sabi 🇳🇵🇳🇵💔💔💔💔 :
❤️❤️❤️❤️❤️❤️❤️l
2025-04-17 14:57:51
0
To see more videos from user @sandesh_darlami_magar, please go to the Tikwm
homepage.