@laxmithapa8: सम्पूर्णलाई एकमुष्ठमा🙏🫶 हाम्रो video मन पराई दिनु भएकोमा सबैलाई अर्बौं अर्ब धन्यवाद छ है🙏 यहाँ सुटिङ सकेर अर्को ठाउँमा जाने हतार भइरहेको थियो तर मैले चाई यो video बनाएर यही गीतको एक मात्र Bशेष टुक्कामा राख्नु पर्ला भन्ने सोचमा थिए तर आज mobile मा यो video खोज्दै जाँदा जस्ताको तेस्तै post गर्न मन लाग्यो कारण सबैको कुरा सुनेर हाँसो पो उठ्यो 😁फेरि के हामी सबै आ आफ्नै तालमा अनि आ आफ्नै पारामा व्यस्त बिचरा budako भाङ्ग्रा बच्चाको जस्तै ओरालै झरी पठाएछ, बरै 😝अन्यथा नलिएर खुन बढाउनुहोस् ल🫰 camera man @Min Gurung @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral