@Radika Adhikari:हजुरलाई नयाँ वर्ष २०८२ सालको धेरै धेरै शुभकामना🌹 जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ खुसी रहनुहोस् 🌹सुखी रहनुहोस्🌹 स्वास्थ्य रहनुहोस्🌹 व्यस्त रहनुहोस् 🌹नयाँ वर्षले हजुरको जीवनमा नयाँ उमङ्ग छओस्🌹हजुरले सोचेका काम सबै पूरा हुन्🌹 शुभकामना हजुर🌹❤️🌹🙏
2025-04-14 00:37:56
1
To see more videos from user @chandrabhandari52, please go to the Tikwm
homepage.