मेरो पनि बिबाहित सङ प्रेम र सरिरिक सम्भन्ध छ तर म न छोडनु सक्छु नत तोडन म के गरु भग्वान्😥😥😥
2025-04-14 05:22:08
20
kaalee😘 :
दुवै गलत 🙏 र यसको सजाय ढिलोचाँडो दुवैले भोग्नुपर्छ 😥
2025-04-13 08:43:30
53
Stha Sunil :
विवाहित महिला होस् या पुरुष यदि कोही दोस्रो प्रेममा पर्छ भने त्यो गतिलो मान्छे होइन ।
2025-04-16 07:14:56
122
Sarita Bhandari :
दुबैजना गलत
2025-04-13 00:39:44
55
लिला सनातन :
को ले भन्यो कलंक भनेर 🙄 यदि बिबाह पछि पनि प्रेम हुन्छ भने त्यो सम्बन्ध राधा कृष्ण हो 😂😂😂
2025-04-16 22:17:13
4
Khilu🍁🍁 :
गलत काेही पनि हुदैन,माया प्रेममा नत उमेरले छेक्छ नत जातपातले ,मन मिलेपछि सबै ठिक मन नमिले दुबै गलत 🙏🙏
2025-04-13 14:28:24
4
Nischal Pun ✊👊 :
यो कुरामा मलाई यस्तो लाग्छ। मन हो। यो मन कतिखेर कोसँग आकर्षण हुन्छ कोसँग दिल बस्छ आफैलाई नै थाहा नहुँदो रहेछ के।
2025-04-16 04:31:51
22
🧿🕉️ श्री 🫶😘 :
Last ma hami galat hune ho 😏😭
2025-04-16 14:20:20
8
Bee💋 :
अब अरु लाइ दोस दिनु भन्दा आफै दोसि हो सोच्नु परो🥹🥹🥹🥹
2025-04-13 04:47:46
7
Rohit Chaudhary :
प्रेम पवित्र र अन्धा हुन्छ।
2025-04-13 14:04:15
7
cheusyo😘 :
प्रेम प्रवित्र भाव हो
तर सबै बिगारे र अगाडी बन्नु गलत हुने छ
यसलाई कुनै स्वार्थ बिना प्रवित्र हुनु दिनु नै राम्रो💐
2025-04-13 02:18:39
6
BLACK🖤PANTHER :
sai ho 🥰🥰🥰
2025-04-16 06:39:24
1
RaNa Magar💍🤞 :
गलत???? चहाना को हुन सक्छ जिउने बाहाना को हुन सक्छ केही खुसीको लागि हुनसक्छ । खेलाऐर स्वार्थ पूरा गर्ने हरु को लागि गलत हो । तर स्चछ माया र भरोसा को लागि हईन। जीवन केही पल को लागि हो । खुसी हुनु😊😊
2025-04-13 04:31:42
7
Deepak Dangol :
दुईटै गलत।
2025-04-16 06:27:09
2
Smilling Queen😘 :
यस्को जबाफ के हुन सक्छ र ,बास्तबमा नै प्रेम भनेको एक अनौठो आकर्षक कला हो जुन जो कोहि सङ हुदैन ,जो सङ हुन्छ उसङ आफ्नो कारण कुनै समस्या ननिम्तियोस,भन्ने धारणाले प्रेम गर्नु त्यो सहि हो प्रेम मा बिबाहित पुरुष होस यात महिला जो कोहिको कारणले पनि जो कोहिको घर नबिगृयोस भन्ने हो
2025-04-16 12:51:03
2
user :
दुबै गलत
2025-04-15 09:56:11
1
gajmer bishnu :
duetai galat 😃
2025-04-13 07:31:25
3
Gin purja :
Khoi ke bhannu timi aafai lai thaha chha
2025-04-14 23:43:41
1
Shreedhar Giri :
dubai sahe
2025-04-15 10:23:06
1
Radha Devkota :
दुवै जना ग़लत हुन
2025-04-16 07:17:37
1
वन्दना 💛 👩🏫 :
वास्तबमा सहि अनि गलत जे भएपनी दुबै बराबरी को जिम्मेवार हुन्छन तर यो समाजको नजरमा सदैब 100% महिला नै गलत हुन्छन् पुरुष सधैं सहि नै हुन्छ
2025-04-17 18:20:57
1
. :
honi
2025-04-13 14:14:04
1
prayasshrestha :
प्रेम अन्धो हुन्छन भन्थे । हो रैच!!
2025-04-15 16:58:37
1
bina magar :
dubai jana
2025-04-14 02:05:10
1
To see more videos from user @onlyyours107, please go to the Tikwm
homepage.