@sriju429: पछाडि फर्केर हेर्छु धेरै कुरा सही सकेको जस्तो लाग्छ। अगाडि बढ्न खोज्छु। अझै धेरै कुरा सहन बाँकी छ।🥹❤️🩹 Nepali quotes #nepali #quotes #foryou #page #nepaliquotes #vairalvideo
चाहेको कुरा त्यागेर हिडेको छु,नसोध दिनहरु कसरी बित्दैछ,रहरको सहर निकै ठुलो थियो तर म जिम्मेवारीको गल्ली मै अल्झिरहे।❤️🌸
2025-04-21 18:17:34
38
🖤yonjon kanxa🖤 :
कपडा खोल्ने prem त यहाँ परम्परा रहेछ।
but म चाहिँ पछेऊरि उपहार दिँदा पाखे भएको थिय..।🥺
2026-02-17 18:10:02
5
Shut_up ✋😠 :
समयलाई दोस देखाएर साथ छोड्ने मान्छेहरु बिसालु सर्प भन्दा खतर्नाक हुन्छन् |
2025-06-26 03:24:04
8
Ridu❤️(xota don) :
दोबाटोमा,
छोडी जाने लाई सोध्नु छ, सँगै
खिचेको तस्बिरलाई के गर्ने ??😌🥹
2025-05-15 16:10:31
6
🕸️📿🩹💤 :
awww 😢😢😢
2025-05-11 15:12:34
5
𝖒 o⃠ 𝖓𝖉🇳🇵 :
चामल मा परेको घुन केलाउन नसक्ने नाथे
मेरो गुण र बैगुन केलाउन लागिपरेछन्।🥱😔
2025-05-07 11:05:10
25
Typing..........🖤 :
सोचेको कुरा भन्दा धेरै फरक छ। जिन्दगी आजभोली।
2025-04-24 21:14:47
6
jaगत :
ठिकै छ घृणा के हो आज तिमि सिकाउ
पश्चताप केलाइ भनिन्छ भोलि म सिकाउने छु😥❤
2025-09-18 05:17:55
8
@Ablisha Nepal :
रातभरि मर्छु बिहान आफ्नो लास बोकेर निस्कन्छु दिनभरि मलामी बनेर हिँड्छु भेटन सकिन जिउँदो लास बिसाउने घाट कतै 💔😭🙏🫂
2025-05-07 15:03:04
8
Meet Zone :
बितेका कुरा बितेर गयो 💔अब आउने सुनौलो भबिस्यको सोचहरू सगै अगाडि बढ्दैछु।❣️
2025-04-20 00:46:26
5
anilbista52 :
संघर्ष र सफलता को बाटो मा दुनिया लाइ अगालेर हिडेको थिए तर
कोसाइले बुझेन ?
lअब बाटो फरक दुनिया आजात उडनु अब कसैले पखेटा काटदिदा मलाई दोष दुनु 🙏
.
.
जिवन एउटा संघर्ष हाे
माया पाउनु सफता ..
2025-04-19 09:36:06
12
👾🤘Gûñdä💸☠️💀 :
plz yo capison plz plz plz plz plz plz plz plz plz plz plz plz plz
.
.☠️पढाइ बिग्रियो भनेर 💥
चिन्ता नगर साथि हाे🥹
🥴पढ्नेलाई हतार छ✨
न पढ्नेलाई🥳
😚साउदि कतार छ 🥺
2025-05-05 16:03:56
11
सविना केउजे गुरुङ💘 :
एक पल्ट को जिन्दकि हो जती नै गारो भय पनि सहन पर्छ दुःख भयो भनेर नै हार खाना हुँदैन...।😥🤦🏻
2025-04-26 16:37:32
5
❤︎ Pᴀʀᴀs シ︎ :
कसैको कुभलो गरेर आफ्नो
भलो होस् भन्ने आश चाहिँ कहिल्यै
गर्दिनँ,बरु समयले दिएको फलमा
खूशी हुन्छु किनकी मलाई थाहा छ,कर्मले
कसैलाई पनि उधारो राख्दैनँ...!🥹❤️🩹💐
2026-06-17 07:50:38
1
DEEPAAA✨📝♥️ :
जिन्दगी सोचेको भन्दा फरक चलिराको छ अनि अगि कता बाट बढनु 😥😥
2025-04-25 00:10:04
5
सुचना कार्की 💟 :
पछाडि फर्केर हेर्छु धेरै कुरा सही सकेको जस्तो लाग्छ अगाडि बढ्न खोज्छु अझै धेरै कुरा सहन बाँकी छ। 😭❤️🩹
2026-05-11 06:37:26
1
WHO I Am !! :
दोधारमा छ जिन्दगी न मर्न सके न बाच्न जिउँदो लासमा
सास मात्र बाँकी छ अब🥹🥹
2025-07-02 17:51:05
5
🌙स्नेहा🌞 :
पछाडि फर्केर हेर्छु धेरै कुरा सही सकेको जस्तो लाग्छ।
अगाडि बढ्न खोज्छु, अझै धेरै कुरा सहन बाँकी छ🥺😰
2025-04-20 11:00:09
16
@ᤢᤢᤲ࿇༼༺IBroken....Boy༻༽࿇: :
पछाडि फर्केर हेर्छु धेरै कुरा सही सकेको जस्तो
लाग्छ।अगाडि बढ्न खोज्छु, अझै धेरै कुरा
सहन बाँकी छ।🥹❤️🩹
2026-03-23 05:32:12
2
narendratiruwa7 :
पहिले बोल्न अथक प्रयास गरि।
अहिले ठेल्न अनेक प्रयास गरि💝
2025-05-05 18:18:38
4
Bishnu Prasad Gyawali :
जिन्दगी पनि अदालत जस्तो बन्यो हरेक दिन नया समस्या थपिदै जाने💔💔
2025-05-04 12:19:07
3
Ms>Dipuu..🕊️🫂 :
चाहेका कुराहरू कहा पूरा हुँदारहेछन् र महोदय जिन्दकी बाटै टाढा भयौ भने😥😟
2025-05-06 10:28:09
4
Goray Magar :
यस्तै हो हरेक जालझेल उतारचढाव सहेर अन्तिममा मृत्यु 😔
2025-05-01 08:17:28
4
🕉️ श्रेष्ठ कमल 🍁❤️ :
रूख काटेर झ्याल बनाएपछि मान्छेहरू भन्दै थिए, झ्यालबाट हावा नै आएन।🌞❤️❤️
2025-12-05 05:19:18
2
Madan bhusal 🫶 :
भाग्य मा रुन लेखको छ भने हाँस्दा पनि आँसु आउँदो रै छ 🥰🥺💔
2025-04-24 03:40:20
3
To see more videos from user @sriju429, please go to the Tikwm
homepage.