काग्रेस को बेजेत गर्ने ब्याक्ती र सङ्गठान सिध्याउने मान्छे
2025-04-18 05:10:26
201
Jay Bhadur :
हार्दिक श्रद्धाञ्जली
2025-04-18 05:54:28
146
Hemanta Kirati :
चोर खाते तलाई जहाँ भेट्छु तिही हान्छु बुझी राख
2025-04-18 08:00:33
195
SUNIL STHA 2580 :
ढाका फटा भ्रष्ट दलाल भनेर चिनिन्छ नेपाली समाजमा
2025-04-18 03:55:07
15
MTS :
अनुहार हेर्न ठ्याक्कै चोर जस्तो छ
2025-04-18 14:53:43
414
brosharybhalguni :
चुप लागेर राजिनामा दे यहि हो ✅सुझाव खातेको बान
2025-04-18 15:26:23
132
tamang :
नमस्ते म ऊर्जामन्त्री म अब देशलाई लुट्छु लोडसेडिङ गराउँछु
2025-04-18 09:12:53
386
Dindu Tamang :
तिम्रो ब्य्बहार ले गर्दा तिमीलाई २ शब्द मा हर्दिक श्रध्दाञ्जलि भन्न चाहान्छु।
2025-04-18 13:24:01
32
Dev :
म देशको एकदम भ्रष्टाचारी चोर डाका हुँ भन्न।
2025-04-18 17:31:51
11
Milan Koyee :
त जन्मिनुनै दुर्भाग्य हो देश को 😡😡
2025-04-18 08:53:39
131
Amrit Kunwar :
🌹💕💞 श्री कुलमानलाई निकालेपछि आफूलाई मिठो निन्द्रा लागेको छ होला नि। ऊर्जा मन्त्रीज्यू
2025-04-18 05:56:42
126
Homraj Neupane :
नमस्कार। म देशद्रोही नालायक मन्त्री हुँ, मैले भ्रष्टाचार गरेर, नेपाली आमाको छातीमा लात हिर्काएर, जिन्दगीभरीलाई पुग्ने कालो धन थुपारेको छु।म मरेपछि त्यही पैसाले मलाई जलाउनुहोला नर्गलोकमा मेरो बासहुन्छ
2025-04-18 13:24:29
15
🌏श्री५ पृथ्वी सरकार🌏 :
दिपक खड्का त चोर होस आफ्नो स्वार्थ हेतु घिसिङ्गलाई निचा देखाउने काईते न होस
2025-04-18 14:34:04
20
ƃuıp ✬ ƃuop :
संखुवासभाबाट यस्तो कुतत्वलाई जिताउने की भेडा जनता गँवार या बिकाउ जनता हुनु पर्छ, थुक्न चाहन्छु - खा थु
2025-04-18 18:56:45
5
उत्तम सिंह बस्न्यात :
कमेन्ट हेर्नुस त एकपटक !! हेरिनसक्नु छ 😂😂😂 सुध्रिने हैन अब आराम गरेर बस्ने घरमा !! अब युवालाई पालो दिनुस