@पुर्ण चन्द्र भुसाल पर्बत बुटवल:✍️कलम बनेर हजुरको भाग्य त✍️लेख्न सक्दिन म तर एउटा असल साथि भएर सधै साथ सपोट गर्ने छु कसम त खान सग्दिन तर तारा खस्दा होस् यात मन्दिर पस्दा होस् सधै हजुरको लागि खुशि माग्ने छु जाहाँ भए पनि😘😘
येति धेरै सुन्दर हजुरको प्रतिबा लाइ फ्रेम मा लगेर सजाउ जस्ताे लाग्छ मन्दिरमा लगेर चढाउ जस्ताे लाग्छ कसम हजुरकाे यो उत्कृष्ट प्रतिबा कला लाई अन्तरिक्षमा लगेर देखाउ जस्तो लाग्छ❤️🙏