@ujwalraee05: "भाग्यले हामिलाई भेट गराइहाल्यो, दु:ख-सुख जे जस्तो हुन्छ, मिलेर सङ्गै जिन्दगी कटाउनु पर्छ है 'माया'...!💌💝💫" #FateBroughtUsTogether #TogetherThroughItAll #LoveInEveryMoment #ThroughThickAndThin #EmotionalLoveQuotes #MyPerson #ForeverUs #JourneyWithYou #DeepLove #RomanticVibes #SoulmateConnection #LoveBeyondWords #HeartToHeart #RideOrDieLove #PureFeelings

𝕌𝕁𝕎𝔸𝕃❤️‍🩹🌿
𝕌𝕁𝕎𝔸𝕃❤️‍🩹🌿
Open In TikTok:
Region: NP
Friday 25 April 2025 15:30:51 GMT
2436640
90490
799
26222

Music

Download

Comments

evazoi0
🪴🫰🤞 :
भाग्यले हामीलाई भेट गराईहाल्यो, दुःख सुख जे जस्तो हुन्छ, मिलेर संगै जिन्दगी कटाउनु पर्छ है मायाँ,💌♥️
2025-04-26 21:44:44
41
sagarpokhrel19
Sagar Pokhrel :
आँखा बन्द गरेर बिस्वास लाग्ने भनेकै त्यही एउटा प्यारी आमा मात्रै हुन !💜💫
2026-06-12 16:38:10
4
anisha122158
anisha :
..malai dinu parxa😂
2026-07-10 11:54:52
1
bharat_npj_boss_
༒❤️ Vł₱༒S❤️✯✯साइलो ✯✯N✯✯ :
:❤️❤️बाध्यता बनेर होइन आवश्यकता बनेर जिउन पाउ तिम्रो जिन्दगीमा 💘सपना एउटै छ,तिमीलाई संसारको सबै खुशी मिलोस् अनि मलाई तिमी❤️❤️super❤️vdo❤️
2026-07-04 22:43:18
1
adityalimbu26
आदित्य लिम्बु 🇰🇷 :
इ छोरी मान्छे पनि बारा अचम्म का हुन्छन धनी संग माया को आस राख्छन अनि घरिब संग पैसा को 😞😞😞🥰🥰🥰🥰
2025-04-28 13:03:33
17
anub428
Anu b468 :
नगर्नु घमन्ड कैले नि हासेरै बोल्नु जैलेनी, ए किनारै बनायो खोलिले मान्छे त राम्राे बोलिले,🤗
2026-08-16 01:18:52
2
rohu65304
Rohan :
नेपालमा मात्र पाइने चरा कुन हो?🥺🤣
2025-04-26 02:39:33
7
aashachettri36
Aasha chettri 36❣️ :
तिमी भेट त भयोउ तर ढिला भयोउ न सगै हुन सक्छु न छुटिन के यो भाग्यमा लेखेको लेखान्ता होत यदि लेखेकै हो भनी तिमी सगै हुनु पर्छ भनी छईन टाडा भयेनि माया गरि रहने छु साना ❤️😘😘
2025-04-28 15:34:28
7
janakxettri2063
KâZĩ  :
अरुको नजरमा जे जस्तो भए पनि मेरो नजरमा पुर्णिमाको त्यो जुन जस्तै छौ तिमिलाई जति हेरे पनि हेरीरहु लाग्ने साच्चिकै मेरो लागि सबैभन्दा प्यारो छौ माया मात्रै होइन चिन्ता पनि तिम्रै नै लाग्छ 😌 अब जिन्दगीमा कुनै कुराको अपेक्षा छैन बस पाएको तिमी लाई गुमाउन ना परोस् है माया 🥺😏😳❤️💔🫶😭🥹
2026-07-22 01:30:08
3
smartrajesh08
smart Rajesh :
माया मात्रै होइन चिन्ता पनि तिम्रै नै लाग्छ 😌 अब जिन्दगीमा कुनै कुराको अपेक्षा छैन बस पाएको तिमी लाई गुमाउन ना परोस् है माया🥰😍❣️❣️भाग्यले हामिलाई भेट गराइहाल्यो , दु:ख - सुख जे जस्तो हुन्छ ,मिलेर सङै जिन्दगी कटाउन पाँउ यत्ती भए पुग्छ भगवान ।
2026-02-14 04:53:13
6
_abiral5
कुमार सुन चाँदि् पसल उधोग :
तिमी फूल जस्तै भएर मेरो जीवनलाई रङ्गीन पारिदेउ । म काँडा जस्तै भएर तिम्रो रक्षा गर्नेछु। प्यारी ❤💐
2025-12-28 03:18:00
10
rajutamang3077
rajutamang3077 :
vhagya le hami lai vet garaihalxa ni🥰
2026-07-16 01:26:09
1
mamu3871
🐨 :
@🦋🌸❣️:मलाइ स्वार्थि बनाउने तिनै हुन जस्लाइ म निस्वार्थ जिबन भारि साथ दिन चाहान्थे🥺
2025-04-26 11:40:32
13
achyutimalsina
A.S Timalshina :
Mr Achyut:शत्रुले रिस गर्छन अनि आफन्तले बर्बाद, यो नै एकदम सत्य हाे😳
2025-12-31 21:24:33
5
suren_thapa_23
सु-REN -जि 🇳🇵🫰🙏 :
🤟ए.. नगर्नु घमन्ड कैले नि हासेरै बोल्नु जैलेनी, ए किनारै बनायो खोलिले मान्छे त राम्राे बोलिले,🤗
2025-08-27 04:19:37
5
chandraprakashkhatiwada
Chandra Prakash Khatiwada :
@.....sk00:success मा त जस्ले पनि साथ दिन्छ,तर तिमी struggle मा साथ दिने मान्छे बनिदिनु हैइ माया ...❤️
2025-04-26 01:04:19
6
supar.31
12:12 :
भाग्यले हामिलाई भेट गराइहाल्यो , दु:ख - सुख जे जस्तो हुन्छ ,मिलेर सङै जिन्दगी कटाउन पाँउ यत्ती भए पुग्छ भगवान ।
2025-06-01 13:14:55
6
ramuxettry10
Mr Kaley 😜👊🫵 :
:बितेको समय सँग केही गुनासो छैन बस् दुःख त यो कुराको छ कि मैले मेरो अमूल्य समय गलत मान्छे सँग बिताएको रहेछु...!!!🥺💔💔💔
2025-07-16 20:11:04
14
sagarbhusal116
Saa gar bhusal  :
माया मात्रै होइन चिन्ता पनि तिम्रै नै लाग्छ 😌 अब जिन्दगीमा कुनै कुराको अपेक्षा छैन बस पाएको तिमी लाई गुमाउन ना परोस् है माया🥰😍❣️❣️❣
2025-10-06 23:28:00
10
sujata0771
G_R_G_S_U_Z_U❤️‍🩹 :
हरेक दुःखमा तिम्रा साथ होस् हरेक खुसीमा तिम्रा हात होस सपना एउटै छ,तिमीलाई संसारको सबै खुशी मिलोस् अनि मलाई तिमी दुःख मा होस या सुखमा तिम्रो साथ कहिले छोड्ने छैन
2025-07-19 18:32:09
6
anjana..mangmu0
ᥫ᭡Itching🖤 :
"भाग्य हामीलाई भेट गराईहाल्यो, दु:ख-सुख जे जस्तो हुन्छ, मिलेर सँगै जिन्दगी कटाउनु पर्छ है 'माया'....!💌💝💫🌍"
2025-04-26 05:47:27
5
manuu..810
❤️ ♡‿♡Mk_Beby ♡‿♡❤️ :
भाग्यले हामीलाई भेट गराईहाल्यो, दु:ख-सुख जे जस्तो हुन्छ, मिलेर सँगै जिन्दगी कटाउनु पर्छ है सानि ....!💌💝💫🌍😢
2026-08-03 05:50:48
1
sumitra.rai095
sumitra rai🌹🌹🌹🌹 :
wow nice🥰🥰🥰🥰
2026-06-04 05:35:32
1
parkashrai619
prakash :
2026-06-27 05:09:19
1
To see more videos from user @ujwalraee05, please go to the Tikwm homepage.

Other Videos


About