wow wow so beautiful performance ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2025-05-02 09:24:18
1
Jitendar yadav🔥❤️ :
wow❤️❤️
2025-05-02 09:17:02
1
Ram :
शिला आलेको हो र ? होइन होला !!! यो स्वर त इन्द्रकमल आलेको जस्तो लाग्यो जुनैको भए पनि राम्रो छ 🙏✌️💕🌸🥰💙❤️👍
2025-05-02 09:07:07
1
कोपिला गुरुङ :
आहा यति सुन्दर कलालाई कहा राखु म आकाशमा लुकाए बादलले छेकि दिन्छ आँखामा लुकाउ भने आँसुले बगाई दिन्छ होला मुटुमा लुकाउ भने अर्कैको हुनुहुन्छ होला यसैले सम्मान र सम्झनाको लागि लाईक कमेन्ट ल!