@mahabhojnepalifilm: यो फूल अलि बेग्लै छ लालुमै । चलचित्र 'महाभोज'को नयाँ गीत 'लालुमै' सार्वजनिक भइसकेको छ। तपाईंहरुले 'Clockwork Creation' को Youtube Channel मा गएर गीतमा रमाउन सक्नुहुनेछ। चलचित्र : 'महाभोज' प्रदर्शन मिति : आगामी जेठ १५ गतेदेखि ! Song's Link : https://www.youtube.com/watch?v=STfr_7-TUWc #Mahabhoj #Jestha15 #NewSong #LalumaiOut #NischalBasnet #AsmitaAdhikari #IamDineshRaut #DayahangRai #KhagendraLamichhane #AaryanSigdel #AnjanaBaraili #GaumayaGurung #MalikaMahat #ClockWorkCreation #PictureFrame #TridentConcept