@anh.bin9182:

Anh Bin
Anh Bin
Open In TikTok:
Region: VN
Sunday 04 May 2025 13:10:22 GMT
382
38
0
3

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @anh.bin9182, please go to the Tikwm homepage.

Other Videos

❤️‍🩹 18: Maksudnya baju mahal kebesaran 2. *Warna gelap & netral*: Hitam, navy, abu, olive = auto tegas 3. *Rapi dari ujung rambut*: Rambut, kuku, sepatu bersih. Berantakan = wibawa drop 4. *Jangan kebanyakan aksesoris*: 1 jam tangan cukup ###*Hashtag #BadDay Edition* Kalau mau post OOTD pas lagi bad day tapi tetep berwibawa: *#MD #Kawsar #foryou #viraltiktok # Mau dijadiin versi nongkrong, kondangan, atau kampus? Kasih tau aja acaranya, biar ku-racikin yang pas." width="135" height="240">
❤️‍🩹 18: Maksudnya "outfit cowok berwibawa" buat ngatasin _bad day_ ya? :Maksudnya "outfit cowok berwibawa" buat ngatasin _bad day_ ya? Biar tetep keliatan tegas + pede walau lagi _bad mood_, kuncinya: simpel, rapi, dan warnanya netral. Outfit yang berwibawa = bikin orang auto segan. ### *3 Formula Outfit Cowok Berwibawa Anti Bad Day* *1. Smart Casual CEO Mode* Buat kuliah, kerja, atau nongkrong tapi tetep disegani - *Atasan*: Kemeja oxford polos warna navy, hitam, atau putih. Gulung lengan dikit. - *Bawahan*: Celana chino/ankle pants warna khaki, charcoal, atau hitam. No sobek-sobek. - *Sepatu*: Loafers, chelsea boots, atau sneakers putih bersih. - *Extra*: Jam tangan kulit/steel + kacamata hitam. *Vibes*: Tenang tapi dominan. Bad day langsung minggir. *2. Monokrom Minimalist* Paling gampang tapi efeknya kuat - *Atasan*: Kaos crew neck/henley hitam fit di badan, jangan kebesaran - *Bawahan*: Celana bahan hitam atau jeans black wash slim fit - *Outer*: Overshirt atau chore jacket warna senada - *Sepatu*: Boots atau sneakers full black *Vibes*: Misterius, fokus, nggak banyak drama.*3. Old Money Clean Look* Keliatan mahal tanpa logo gede - *Atasan*: Polo shirt rapi atau kemeja linen warna earth tone: olive, cream, mocca - *Bawahan*: Celana bahan straight cut warna beige/off-white - *Sepatu*: White sneakers premium atau penny loafers - *Extra*: Ikat pinggang kulit, rambut klimis rapi *Vibes*: Dewasa, berkelas, bad day jadi nggak berani ganggu. ### *Kunci Berwibawa Biar Bad Day Kalah:* 1. *Fit is king*: Baju yang pas di badan > baju mahal kebesaran 2. *Warna gelap & netral*: Hitam, navy, abu, olive = auto tegas 3. *Rapi dari ujung rambut*: Rambut, kuku, sepatu bersih. Berantakan = wibawa drop 4. *Jangan kebanyakan aksesoris*: 1 jam tangan cukup ###*Hashtag #BadDay Edition* Kalau mau post OOTD pas lagi bad day tapi tetep berwibawa: *#MD #Kawsar #foryou #viraltiktok # Mau dijadiin versi nongkrong, kondangan, atau kampus? Kasih tau aja acaranya, biar ku-racikin yang pas.
यो संसारमा सबैभन्दा सजिलो काम कसैलाई मन पराउनु हो। कुनै सर्त हुँदैन, कुनै नियम हुँदैन - बस आँखाले देख्छ, मनले रोज्छ अनि धडकनले उसैको नाम जप्न थाल्छ। तर, यो सजिलो लाग्ने यात्राको भित्री मोडहरू कति कठिन हुन्छन् भन्ने कुरा केवल भोग्नेलाई मात्र थाहा हुन्छ। जरूरी कहाँ रहेछ र, हामीले जसलाई आफ्नो सर्वस्व मान्छौं, उसले पनि हामीलाई त्यसरी नै हेर्नुपर्छ भन्ने? माया पाउनु त एउटा भाग्य हो, जुन सबैको निधारमा लेखिएको हुँदैन। कसैलाई पाउनु र कसैको भइदिएर जिन्दगी बिताउनु त केवल एकादेशको सुन्दर कथा जस्तो मात्र बनिदिँदो रहेछ। कहिलेकाहीँ एक्लै बस्दा मनमा एउटा चिसो आशंकाले डेरा जमाउँछ। सोच्छु-के थाहा, मेरो दिनरातको सोचाइमा अटाउने उसको आफ्नै एउटा बेग्लै संसार पो छ कि? जसरी म हरेक पल उसकै मुस्कानको पर्खाइमा हुन्छु, त्यसरी नै ऊ पनि अरू कसैको एउटा सानो शब्द सुन्न लालायित पो छ कि ? उसको रोजाइको आकाशमा सायद म कतै एउटा सानो तारा पनि छैन होला, जहाँ अरू कोही चन्द्रमा बनेर चम्किरहेको हुन सक्छ। यो सोच्दा पनि मुटु भारी भएर आउँछ, तर सत्यलाई स्विकार्नुको विकल्प पनि त केही हुँदैन । कस्तो अनौठो विरोधाभास छ है यो जिन्दगीमा ! हामी कसैलाई पूरै मनैदेखि, आफ्नो आत्मादेखि चाहन्छौं। उसको सानो दुख्दा हामीलाई चोट लाग्छ, उसको खुसीमा हाम्रो संसार उज्यालो हुन्छ। तर विडम्बना, ऊ भने अर्कै कसैको खुसीका लागि आफ्नो प्रार्थना गरिरहेको हुन्छ। हामी उसलाई पाउन भगवान्सँग हात फैलाउँछौँ, ऊ अरू कसैलाई माग्न मन्दिर धाइरहेको हुन्छ। एउटै समयमा दुई फरक दिशातिर बग्ने यी भावनाहरूले मनलाई यसरी निचोर्छन् कि, न त रुन सकिन्छ, न त खुलेर हाँस्न नै। हो, सायद यसैलाई भन्छन् - एकतर्फी माया। एउटा यस्तो सम्बन्ध, जसको सुरुवात पनि आफैंबाट हुन्छ र अन्त्य पनि आफैंमा सीमित रहन्छ। यसमा न त कुनै गुनासो गर्ने ठाउँ हुन्छ, न त आफ्नो अधिकार जमाउने बाटो। यो एउटा यस्तो यात्रा हो जहाँ यात्री पनि आफैँ, बाटो पनि आफैं र ठेगाना पनि आफैं हुनुपर्छ। दोस्रो व्यक्तिलाई त पत्तै हुँदैन कि उसको एउटा सामान्य हेराइले कसैको मनमा कत्रो आँधीहुरी ल्याइरहेको हुन्छ। यो माया निस्वार्थ त देखिन्छ, तर यसले भित्रभित्रै मान्छेलाई कति खोक्रो बनाउँछ, त्यो शब्दमा बयान गर्न सकिँदैन। यो एकतर्फी मायाको संसारमा भावनाहरू त एकदमै साँचो र पवित्र हुन्छन्, तर त्यहाँ कुनै अधिकार हुँदैन। म उसलाई भुल्न सक्दिनँ, किनकि यो मेरो मनको कुरा हो। तर म उसलाई आफ्नो बन्न बाध्य पनि पार्न सक्दिनँ, किनकि त्यो उसको स्वतन्त्रता हो। उसले अरू कसैलाई हेरेर मुस्कुराउँदा मन चर्किएर आउँछ, तर त्यो पीडा लुकाएर ओठमा एउटा नक्कली हाँसो सजाउनुको अर्को विकल्प हुँदैन। जहाँ हक हुँदैन, त्यहाँ दाबी गर्ने कुनै अधिकार पनि त रहँदैन। अन्त्यमा, यो मनले एउटै कुरा बुझाउने कोसिस गर्छ- माया गर्नुको अर्थ सधैं पाउनु मात्र त कहाँ हो र ! कहिलेकाहीँ कसैको खुसीका लागि आफू ओझेलमा पर्नु पनि मायाकै अर्को रूप हो। म उसलाई पाउन सकूँ या नसकूँ, मेरो भाग्यमा उसको साथ लेखिएको होस् या नहोस्, तर मेरो मनमा उसको लागि रहेको सम्मान र यो साँचो माया सधैं जीवित रहनेछ। ऊ जहाँ रहोस्, जसको साथ रहोस्, बस खुसी रहोस् - एकतर्फी मायाको अन्तिम र सबैभन्दा सुन्दर प्रार्थना सायद यही नै हो।

About