@destinypaige4: Hehe 🙊🙈

Destiny Paige
Destiny Paige
Open In TikTok:
Region: AU
Tuesday 06 May 2025 20:54:42 GMT
2666
377
2
1

Music

Download

Comments

michelleu201
Michelle :
🥰🥰🥰
2025-05-27 08:13:47
0
famousdeepsin123
famousdeepsin123 :
prettiest 🥰
2025-07-02 10:52:16
0
To see more videos from user @destinypaige4, please go to the Tikwm homepage.

Other Videos

कहिलेकाहीँ लाग्छ, जिन्दगीले पनि कस्तो परीक्षा लिन्छ, हाँस्न खोज्दा आँसु दिन्छ, बाँच्न खोज्दा पीडा दिन्छ। आफ्नो ठानेका मान्छे नै पराई बनेर गए, मनमा सजाएका सपनाहरू अधुरै छोडेर गए। कति रात सिरानी भिजाएर बिताएँ, कति पीडा आफ्नै मुस्कानभित्र लुकाएँ। मेरो मौनतालाई कमजोरी नसम्झनू, म कति टुटेको छु, त्यो मेरो मनलाई सोध्नू। न समयसँग गुनासो छ, न कसैसँग गुनासो राखेको छु, भाग्यले जस्तो लेख्यो, त्यस्तै स्वीकार गरेको छु। गुमेका खुसीको हिसाब अब गर्दिनँ म, बितेका चोटहरू बोकेर पछाडि फर्किन्नँ म। मलाई थाहा छ, अझै धेरै बाटो हिँड्न बाँकी छ, मनमा दबिएका कयौँ सपना पूरा गर्न बाँकी छ। आज आँसुमा डुबेको छु भन्दैमा कमजोर नठान्नु, म भत्किएको हुँ, तर सकिएको छैन। किनकि मेरो जिन्दगीको कथा अझै बाँकी छ, आज दुःखको रात छ भने भोलिको बिहानी पनि बाँकी छ। सबैले साथ छोडे पनि आफैँलाई छोडेको छैन, हजार चोट खाए पनि जिन्दगीसँग हार मानेको छैन। ❤#folowers

About