@ashwinpareear: #fypシ゚

अस्वीन परियार
अस्वीन परियार
Open In TikTok:
Region: NP
Wednesday 07 May 2025 16:09:36 GMT
3255113
84624
5399
4216

Music

Download

Comments

anudc05
Kᴀʟᴘᴜ ᥫ᭡ :
शब्द लेख्नु त आउदैन तर यो कमेन्ट पढ्ने सबैको आमा बाबा को आयु लामो होस भगवान 🙏💌
2025-07-11 15:50:50
5072
rabinmagar0867
रबिन G 🙇‍♂️ :
आत्मा नै काम्छ जब आमा भन्छिन् , जब म रहदिन तब थाहा पाउँछस्।😢🥺
2026-01-27 09:05:27
853
suneetaaa10_
Su_नि_taa🌈 :
Caption chorna aako hai🥲😂
2025-05-13 05:20:24
2196
tmgnee01
LuRii_😋 :
Caption chorna aako lw 💋😝
2026-07-11 07:51:37
11
egoontop456
Tʜᴇ Aᴀʏᴜsʜᴀ 炎人 :
"बदला लिन्नँ, किनकि म त त्यही साधारण केटी हुँ जसलाई आमाबुवाले राम्रो संस्कार दिएर हुर्काउनुभएको हो।" 🌸
2026-07-01 14:14:56
8
something_like_that123
.⋆𐙚..............𐙚⋆.🇦🇷🌷 :
प्रेम भन्दा ठुलो पैसा थियो त्यसैले त प्रेमको नाममा रानीमहल बन्यो। नत्र एक सच्चा प्रेम त मुना र मदनको पनि थियो, जुन किताबको पानामा मात्र सिमित रह्यो। 💔
2026-06-18 01:45:11
16
suren_thakuri7
SU-REN💕 :
Sabai dukhi atma haru raixan 😹😭
2025-05-09 16:01:30
8
rajanniroula69
Ra 💤 aN~🫯 :
हातको रेखामा के विश्वास गर्नु भाग्य त त्यसको पनि हुन्छ जसको हात हुँदैन!❤️‍🩹
2026-02-06 09:40:01
5
yugesh_magarr
Yu~गेश_म-gar🕷️ :
यदि बोलेको शब्द सबै पूरा हुन्थ्यो भने, म शब्दले छुट्टै संसार बनाउथे। ❤️‍🩹
2026-07-01 16:34:23
12
akuma.......17
Puspa 🩷 :
सुन्दरताले ध्यान खिच्छ तर चरित्रले मन..🌷
2026-06-27 12:20:12
5
supriyachaulagai5
supiiiiiiii🥺💗🤍bahunii :
म हरेक दिन आफूलाई खुसी बनाउँछु। किनकि मेरो हाँसो नै मेरो शक्ति हो।
2026-07-10 13:10:33
6
rosekaley666
®BLACKROSE666 :
फुल मन पराउनेले टिपेर शिरमा सजाउँछ, फुललाई प्रेम गर्नेले बोटमै फक्रेको हेर्न चाहन्छ❤️🧿
2026-06-29 05:19:45
5
aruna.aruna562
अरूना घतिॅ मिरे :
कसैले सोध्यो" तिमि किन सधै मुस्काई रहन्छौ?" मैले मुस्कुराउदै जबाव दिए" अक्सर तेति राम्रो कमलको फुल त हिलोमा फुलेको हुन्छ!!"
2026-06-10 11:59:35
9
aak_reee_teeeeee
🫂 :
आश गर्नु भरोसा कसै माथि नगर्नु माया गर्नु तर मरिहत्ते कसैको लागि नगर्नु।❤
2026-01-15 19:18:53
11
sujitastha90
🧿🎀 :
तिमी सबै कुरा हारेर आए पनि तिमी सँगै उभिने वाचा गर्छु,त्यही नै मेरो प्रेमको अन्तिम प्रमाण हो❤️
2026-04-08 12:55:36
9
gaurab.khadka06
Gaurab Khadka :
संघर्ष गर्दा लागेको घाउलाई एकदिन पक्कै,सफलता ले मलाम लगाउने छु!❤️🌿
2026-02-03 17:57:24
7
mzr99762
MANISH :
छायामा म उज्यालो हरायो आशाका फूलहरू खोइ किन एक्कासी ओइलायो सपनाको बाटो अहिले सबै सुनसान छ यो हृदयको कथा केवल भगवान जान्दछु।🥰
2025-06-17 12:16:16
6
samiraneupane3670
Kind girl_____🦚📿❤️‍🩹 :
निन्द्राबाट होइन,आशा बाट जाग,किनभने नयाँ बिहानले नयाँ सम्भावनाहरू बोकेर आएको छ।❤️🌸
2025-05-09 00:35:28
5
kanxuhh032
PuRniMa BaSYal..😽🫀 :
सबै केटी पैसा मा बिक्छन् रे...!! त्यस्तो होइन नि साथी एक चोटी आफ्नो आमालाई हेरेर भनत!!!🥺
2026-01-15 04:28:06
5
fuckinchimsey
fuckinchimsey :
ma matra raixa comment padna aaune 🤣
2025-05-08 21:39:52
1869
bandanabaudel3
🌛 :
प्रेम को अन्तिम किस्ता शरीर हो शरीर पायो भने प्रेम समाप्त..!!🥹❤️‍🩹
2026-03-05 09:22:56
5
rosnilamagurung
Roshni ❤️ :
केही पाउन केही गुमाउनु पर्छ रे, खुट्टा नै गुमायर जुत्ता पाउनु को के अर्थ|😌❤️
2025-05-09 04:10:18
2505
sngeta887
🔱 🕉️ 🇳🇵 :
छिट्टै सफल बनाईदिनु है भगवानउमेर मेरो पो छ , बुबा आमाको ढल्कदै गईरहेको छ!! 😢❤️❤️
2025-05-09 17:14:47
1350
pramishaaaaaaaa4
प्रमिसा💕🪬 :
केही कुराहरू आफु मै सीमित रहन देऊ, यहाँ हर कोही तिम्रो भलो चाहने हुँदैनन्।❤️
2026-05-09 11:14:22
7
To see more videos from user @ashwinpareear, please go to the Tikwm homepage.

Other Videos


About