बारम्बार झुक्दा पनि कुनै कदर हुदैन भने त्यो सम्बन्ध गासिनु भन्दा मासिनु नै ठिक !!❣️
2025-05-08 14:28:57
42
निशा थापा मगर :
Caption 🥹🙏
2025-05-11 08:17:26
4
Tika Aryal :
कदर नहुने ठाउँमा बरम्बार झुकि रहे🥺 उस्ले मलाई मात्रै पैतलाकाे धुला सम्झिएकाे रहेछ🥺
2025-05-28 11:06:35
7
🍃 :
Yes 😔🥹
2025-08-01 07:32:49
1
Biri♡🎀 :
Umm😞😭
2025-05-27 15:51:00
3
💀 :
रोक्न सक्थे आँट नै आएन, सम्झाउन सक्थे बुझाउन सकिन।❤️
2025-05-08 08:39:40
28
PaRu Magar :
देख्ने लाई भन्दा भोग्ने लाई मात्र थाहा हुन्छ 😭पिडा के कसरी जिउँदो लास भइ बाच्नु परेको हुन्छ भनी सबैलाई झुठो मुस्कान देखायर भए पनि बाहिर हास्नु पर्ने बाध्यता कति हुन्छ 😭😭😭😭
2026-02-05 07:23:58
1
माइलि❣️❣️ :
म छु भन्ने को कहिले भर नपर्नु आखिर उसले पनि दुख पर्दा कति बेला छोडेर जान्छ थाहा नै हुदैन 😪😪।
2025-05-24 00:59:37
6
सरस्वती शाही ठकुरी ✨ :
yessss🥺
2025-05-08 14:16:19
6
Bisnu🪽 :
Aafno vaneko aafai matrw ho 🥰
2025-05-08 15:54:21
3
p🤞k🇦🇪🇦🇪🇳🇵🇳🇵 :
तिम्रो नजरमा क किरा भएता पनि
मेरी आमाको नजरमा म हिरा भन्दा कम छैन नि।
2025-05-10 13:03:13
2
SHAMVO🙏🔱 :
अरु लाई सम्झाउन सक्ने ले , आफुलाई बुझाउन सकिन
2025-06-02 15:15:39
1
WDC —͞Xʏᴄʟᴏɴᴇ !¡ :
तिमीलाई यो घमण्ड थियो कि मलाई प्रेम गर्ने हजारौं छन्
अनि मलाई यो घमण्ड थियो कि तिमीलाई मैले जत्ती प्रेम कसैले गर्दैन बस् यत्तिकैमा हाम्रो सम्बन्धको अन्त्य भयो।😔😔
2025-05-10 10:16:35
3
Lelin Shrestha 💪 :
तिमी बिना घरमा राखेकाे कपडा त भेटिदैन झन खुशी कसरी भेटिएला र आमा ❤️😭
2025-05-27 02:50:00
7
kopila❤️🫂bhijan🇯🇵 :
😔"मुल्य "होइन "महत्व" ठुलो कुरा हो !!
शास्त्रले" हिरा पानी "होइन "सुन पानी "पवित्र मान्छ !!!❤️🙇♀️
2025-05-09 05:04:16
9
Kamal Pokharel :
म सँगै डिप्रेसन मा जाने हो 😭😭😭
2025-05-16 02:26:46
2
बाँस्कोटा Don❤️🧿 :
एक्लै जन्मेको हो एक्लै भए भनेर केही गुनासो छैन❤️
2025-05-19 13:20:30
3
BiNdu GurDhami :
देख्नेलाई देखिसके अनी चिन्नेलाई चिनीसके यो बुझेकी कोही आफ्नो हुदैन 😌🙃
2025-05-10 12:26:16
11
Sandeep sunar💟 :
balla ta aafulai Maya garna thaleko xu😌😌😌
2025-05-18 20:13:26
1
Serma_Limbu😝 :
I'm limbu sunil 🥲❤️🩹
2025-05-08 17:00:17
1
Kiran :
नजिक भएका सबै आफ्ना हुदैन कोहि त आफ्नोपन देखाएर बर्बाद बनाउन लागि परेका पनि हुँदोरहेछन।
2025-05-22 06:28:15
1
Maya🥰Niku :
Sab mukha matra Hun🥺🥺🥺
2025-05-09 17:27:19
1
Rajesh Giri 💙 :
believe me! I am rajeshhhhh 💙
2025-05-10 17:16:48
1
rumba-sya 💜 :
aww🥺
2025-05-08 17:36:31
1
To see more videos from user @sunil_______gurung, please go to the Tikwm
homepage.