@adipar4: प्रिय .. यो वेवास्ता होइन यो त तिमीले नै खडा गरीदिएको बाध्याता हो महासागर नै खन्याउदा पनि वालुवाको मरुभुमी भिजेन भन्दैमा पानिलाइ दोषि भन्न मिल्छ र? थामेर थामीन्न अडाएर अडिदैन थाहा हुदाहुदै बहेर जाने नदी बनेकि तिमीलाई मैले कसरी रोकु?🙂 #राजा @AdiTya @Amrita adhikari @adi tya @dahalshreya0