जति राम्रो गुमाइन्छ त्यो भन्दा धेरै राम्रो पाइन्छ भन्ने उदाहरण यहि होला🙏ल बधाई छ मोनिका दिदि❤जस्तो आज छ भोलि पनि यस्तै रहिरहोस
2025-05-16 03:20:21
108
Akreeti Anamol123 :
जिवनको तपाइको हो दुनियाले के भन्छ होइन कि आफू के मा खुसी भैन्छ त्यस्तै गर्नु पर्छ । बैबाहिक जिवनको शुभकामना
2025-05-16 01:31:55
22
aashapokhrel44 :
शुभकामना
2025-08-05 06:55:40
0
Anu Shrestha kc :
Anupama ra monika sis ko biwaha huda ma manai bata khusi vako kasam♥️♥️♥️♥️♥️
2025-05-16 02:51:32
31
Kumar Pokharel650 :
जिवन जिउने तपाइ ले हो, अरु लाइ बाल मतलब
2025-05-16 02:29:11
14
sanjinasharma :
किरा ले हिरा का चिन्छ र मोनिका❤️
2025-05-16 07:25:17
15
Mrs.khadka👩❤️👨👩⚕️💉💊🔬 :
congratulation diju🥰🤗
2025-05-16 03:02:49
5
Nawaraj Timalsina :
दयाराम लाई पनि मान्नु पर्छ
2025-06-10 04:33:17
0
Dayaram Bhattarai :
अब पनि दयाराम दयाराम गर्ने होइन नि फेरि 😀😀
सफल वैवाहिक जिबन को शुभकामना
2025-05-17 10:33:23
5
Bindu KC :
दाम्पत्य जीवनको हार्दिक मंगलमय शुभकामना
साथै पेटमा पलाएको भगवान रुपी बाबुले अब बाबा आमाको माया बाट टाढा कहिल्यै पनि हुन नपरोस्। यहि मेरो फेरी पनि शुभकामना। 🙏🙏🙏🌹🌹🌹🌹
2025-06-05 06:39:21
1
🇳🇵Rama 🤭 🇫🇮 :
जिवनको तपाइको हो दुनियाले के भन्छ होइन कि आफू के मा खुसी भैन्छ त्यस्तै गर्नु पर्छ । बैबाहिक जिवनको शुभकामना सदा खुसि रहनु दिदि 💕🙏😊
2025-05-16 03:56:11
3
Radhika Bhandari :
केही गल्ती नगर्दा नी केटा मान्छे ले धोक्का पिडा दिएर होला म त आजभली बिहे भन्दानी डराउछु
2025-05-19 11:58:59
5
Isha Pokhrel :
वैवाहिक जीवनको शुभकामना🥰🥰
2025-05-16 05:42:10
1
sami Nepali :
सानो मन गर्न पर्दैन हजुर 🥰सबैको चित्त बुझाउन हजुरले ठरक्का लिएको छैन।हजुरको जिन्दगी हो हजुरको ईष्क्षा अनुसार चलाउने हो।भगवान्ले त्यो हरेक समयको साथ र खुसि दिनुहुन्छ ।बधाई छ हजुरहरुलाई
2025-05-16 05:38:10
1
नन्दमाया सुवेदि :
धेरै धेरै बधाई छ नानी बाबू लाई 💐💐💐सहि हो नानी" कुकुरले टोक्यो भनेर आफुले पनि टोक्न जान त भएन नि"
2025-05-16 05:06:55
2
Saru Dahal Adhikari :
शुभकामना कान्छु यकदिन म घर अायसि ज्वाईलाई लियर अाउ है💐
2025-05-16 08:42:35
11
Hira Karki🇳🇵🇷🇸 :
दिदी आफ्नै हातको औला त बराबर छैन दुनिया सगँ आफुलाई नदाज्नु तपाईं हिलोमा फुलेको कमल हो जति दलदल त्यति सुन्दर बधाइ छ दि🥰
2025-05-16 01:34:02
13
Ramesh Adhikari :
dear Baral ji please ignore all nagative opinion and live with positive attitude and be happy. congratulations
2025-05-16 05:57:12
26
उजेलि मुना :
अरुले जे भने पनि जिन्दगी जिउने आफुले हो बैनि आफ्नो जिबन साथिले दरो हात समाए हुन्छ👍
2025-05-16 03:40:43
3
Pabitra kafle bhandari :
आफ्नै मन त समय समयमा परिवर्तन हुन्छ दुनियाँका कुरा सुन्न जरूरि नै छैन बैवाहिक जिवनको शुभकामना
2025-05-16 02:32:06
3
Ram Prasad sapkota :
अगाडि बढनुपर्छ। हामीलाई पनि के के भनेन र ..
तर म कत्ति पनि विचलित छैन।🙏
2025-05-24 10:56:15
1
🌝 :
big congratulations sister💐
हाम्रो समाज परिवर्तनको अर्को नाम हो हजुर दिजु
हजुर र अनुपमा दिजुले गर्दा नै आज हामि जस्तो सिगलआमाहरु को मनमा नया ऊर्जा र हिम्मत मिलेको छ म पनि भगवान सग प्रार्थना गर्छु कि मेरो पनि जिबन साथि पनि हजुरहरुको जस्तै यती धेरै सपोट र माया गर्ने मिल्योस। वैवाहिक जीवनको धेरै धेरै शुभकामना दिजु🎉😘
2025-05-16 04:01:01
1
Regmi jha कविता :
यस्तो छोरा मान्छेको सम्मान मा नतमस्तक हुन्छु ❤️❤️🙏🙏 भगवान् सधैं रक्षा गरुन 🙏🙏🙏
2025-05-16 04:23:00
6
BASANTA BANIYA :
Congratulations dd♥️
2025-05-16 03:05:25
1
To see more videos from user @monikabaral48, please go to the Tikwm
homepage.