@sailo286: माफ गरिदेउ तमासा बन्यो जिन्दगि अनि खेलौना बने म । बोले पनि गलत । न बोले पनि गलत । सानु #ownvoiceoneidol #overthinking #gulmelitiktokuser🤗😁nepalitiktok😉🇳🇵lover #supportmetiktokfamily #idolvlog86 #gulmiuser💚keeploving😍😘 #oneidolvoice❤️😔 #thanks
चामल मा परेको घुन केलाउने नसक्ने नाथेले मेरो गुण र बैगुन केलाउन लागिपरेछन 😑💔
2025-05-16 04:29:40
11
sali_na6 :
चाहानाले कुनि चिज आफ्नो हुदैन ,हरेक मुस्कान खुशीको हुदैन, इच्छा त धेरै हुन्छन जिबनमा तर कहिले समय त कहिले भाग्य हुदैन।💔
2025-05-31 16:35:38
4
Rasida khan :
पाइ सक्दा मलाई छाड्ने उनको बिचार रहेछ ।
मात्र मेरो एक गल्तिको उनलाई इन्तजार रहेछ।।
दुबै आखा भएर पनि उनको रामै मात्र देखेछु।
तर यौटा हात मा फुल अर्को हात मा हतियार रहेछ🫥🤐
2025-05-16 03:11:58
9
💞N💞K💞R💞 :
horahichha ❣️:बोले पनि गलत🥺 नबोले पनि गलत🥺❤️
2025-05-18 02:00:08
1
fazlu khan :
astai ho sir xora manxay ko jindage
2025-06-12 14:53:58
1
moktansya🦋💙 :
भेट्न मात्र जुरेकाे रहेछ
सङ्गै हुन त भाबि लाई मन्जुर रहेन छ 😔🥹💔
2025-05-20 19:03:20
1
スバス・ゴルカリ🇯🇵 :
Touching 🥰👌
2025-05-16 12:09:15
2
श्रेष्ठ :
khai ma k banu hju KO yi sabad haru lai ma aafai vabuk vaidinxu🥺🥺🥺
2025-06-02 09:12:40
1
7 WORDS ❤️❤️ :
yadi timi Sahi bolda Galat baneu vane tyo sambhanda ko kunai matlab hunna I know 💔
2025-05-17 15:32:37
1
M.S[[⚔️]]>Xett®Ini :
´´धरातल भन्दा फराकिलो तिम्रो माफि माग्ने हैसियत अनि म त्यहि हैसियत लाइ सुइकार गर्ने आदत परेको पिडित प्रतिस्पर्धि maya´´🥺💔
2025-05-16 11:43:06
5
Sangita Maharjan :
🌺🥰🌺❤❤❤ हजुर 🌺 मिठो 🌺 सम्झाना अटुट 🌺 मायाको 🌺 सौगात बोकेर 🌺सुन्दर🌺कला🌺अनि🌺उत्कट🌺अभिनय🌺लाइ🌺उच्च 🌺 सम्मानको🌺. कदर गर्दै 🌺जति🌺 हेरे🌺 पनि 🌺 आँखा 🌺 नथाक्ने🌺 लेखेर🌺 शब्दमा 🌺 नअटाउने 🌺 हजुरको हरेक 🌺 प्रस्तुति लाई 🌺सम्मान छ,🌺🌺 🌺 🌺 🌺 🌺 🌺
2025-05-25 04:55:09
1
sanu sunar :
sahi ho ni hjr 🥰🥰🙏
2025-05-17 09:10:49
1
Rahajani 🇳🇵🇮🇳 :
मेरो लागि अब म नै काफी छु, कसैको आश गरेर फेरि पनी पीडाको भारी बोक्ने आँट छैन म मा 😶💔
2025-07-23 03:07:47
1
cat❤️ :
पछाडि फर्केर हेर्छु धेरै कुरा सही सकेको जस्तो लाग्छ।
अगाडि बढ्न खोज्छु, अझै धेरै कुरा सहन बाँकी 🥺😰
2025-06-06 02:19:55
1
Who Killed My Vibe ❓ :
एक दिन म मुस्कुराउँदै पासो लगाउने छु,
अनि मेरो झुन्डिएको लास लाइ देखेर सबैले भन्ने छन् हेर खुशी ले भुइँमा खुट्टा छैन।..!! 🌸❤🩹🥹
2025-06-05 03:18:50
1
Sarala♥️🇳🇵♥️ :
WOW ho ra💖💖💖
2025-05-17 08:26:30
1
Gopal Karki :
सानु❤️
2025-05-28 03:01:40
1
kanxi :
बोले पनि गलत🥺🥲न बोले पनि गलत🥺❤️
2025-06-07 01:29:39
1
🐯ShIvRaJ🌱🍻🍷🦁 :
बोले पनि गलत🥺 नबोले पनि गलत🥺❤️
2025-05-16 03:59:52
8
>सुस्मा विश्वकर्मा ..🥀❣️ :
नपाउनेले तस्बिर सम्म जतन गरेर राखेका छन् पाउनेले जिन्दगी दिँदा नी कदर गर्दैनन्..🥹😔
2025-05-17 17:27:06
1
Anita aryal :
really marmik video
2025-05-16 16:08:15
2
Hema Magar🧿 :
Your each and every words touches my heart❤️❤️
2025-05-17 16:21:12
1
Niroula Barsha❤️❤️ :
म एक बिग्रेको घडि हु जति बेला पनि फालिन सक्छु,तिमि आफ्नो गन्तब्यमा पुग्नु यहि छ तिमिलाई सुभकामना 🙏🙏🥰🥰
2025-05-17 14:36:22
2
🇳🇵milan🇶🇦Shrestha🇺🇲 :
right 👍👍👍👍
2025-05-16 05:36:36
1
RLaxmi Manandhar :
honi hajur 👏🙏🙏🙏
2025-05-16 04:48:42
1
To see more videos from user @sailo286, please go to the Tikwm
homepage.