सायद आश नै माया थियो तर हाम्रो भेट कहिले न होस🙏🙏🙏😭😭😭
2025-08-26 13:42:50
0
꧁Prithwi Gautam꧂ :
पर्खाइ नै माया हो भन्थ्यौ नी सानु, म पर्खेर बसेको छु , धेरै ढिलो नगर है माया यो पर्खाइमा पीडा नै बढी हुँदोरैछ सहन सकिन यार!!❤😥
2025-05-26 14:42:58
0
Sangita Chaudhary :
🙏🙏💫⭐:🇸🇦फुल भएको भए हजुरकाे घर🏡दैलो सजाउथे चरि🦅भए हजुरको👌सुन्दर भिडियोलाई📹संसारभरि पुर्यउथे तर के गर्नु म एउटा सानो🤳टिकटक युजर 🌹🌹🌹 भर हो त्यसैले छोटो दुई✍️शब्द कमेन्ट लाइक छोडेर गएको छु आहा कति सुन्दर भिडियो छ हजुरको कति सुन्दर अभिनय छ हजुरको कति सुन्दर प्रतिभा छ हजुरको कति राम्रो अभिनय छ हजुरको कति राम्रो प्रतिभा छ हजुरको सधैंभरि खुसी रहनुहोला राम्रो👑🌷मान्छेको☆उत्कृष्ट👑🌹प्रस्तुतीलाई☆सम्मान👑गर्दै☆अञ्जुली👑🌷भरीको☆मिठो👑🌹सम्झना☆साथै शुभकामना सपोर्ट गर्नु होला मेरो भिडियाे तिर पनि भिजिट गर्नु हाेला🙏🙏🙏हजुर काे big fin ho ne 🙏🙏🙏🙏🙏🙏
2025-07-09 08:58:20
1
S❤️P🇳🇵🇦🇪🇦🇪 :
मन परेको मान्छे नबोल्दा मात्र होइन आरु सग बोल्ने गरे को छन् भने अरूले कुरा सुनाए पनि पीडा हुन्छ💔😭 तर माया उसले फेक गरेको हो भने उसलाई केही फरक पर्दैन आफू मात्र हो पिरमा बस्ने😭😭😭😭