अरु त ठिक छ ग्राउन्ड को हलत देख्दा बडो अचम्म लाग्छ हौ नेस्नल खेलाडी ले भाले कप खेल्ने ग्राउन्ड मा अभ्यास गरेर भुत्रो जित्छन त मुजि यो पङ्कज को कम्पनी ले त्यो एउटा एन्फा कम्प्लेक्स मा आर्टिफिसियल टर्फ राख्न सकेको छैन अनि यस्ता कुलङ्गार बाट फुटबल विकास भको कसरी हेर्न सकिन्छ त ??
2025-05-21 08:05:16
0
Rjteelakmagar :
भ्याली भित्रका कल्ब मात्रै ए डिभिजनमा छिर्नु नै फुटवल अाेराली लाग्नु हाे। एउटा बिज्ञापन खाेज्न सक्दैनन् एनफाकाे तयारी खर्च कुरेर बस्छन यीनिहरु😀
2025-05-21 09:45:25
1
…. :
माचिक्ने फुटबल बिकास नहुनुमा काठमाडौंको टोल टिम हो,६ महिना लिग एन्फाले गर्ने भन्यो भने हामी खेल्दैनौ खेलाडी पाल्न सक्दैनौ भन्छ फेरी ए डिभिजन को धाग लगांउछ ,जब सम्म होम एण्ड अवे उपत्यको बाहिरको टिमहरू लिगमा आउदैन फुटबल बिकास हुदैन ।
2025-05-21 17:11:30
1
rameshdhakal361 :
बधाइ छ तर लिग चै होला कि नहोला? चोरहरुले सिद्द्याए नेपाली फुटबल
2025-05-22 02:23:43
1
Gaurav pokhrel❤ :
❤️😎
2025-05-21 07:36:30
0
TACTICAL MATE :
congratulations
2025-05-21 07:54:40
0
Yamanmaharjan❤️🔥❤️ :
Congratulations sir❤️
2025-05-21 09:01:59
0
SANTOSH SAPKOTA :
Congratulations
2025-05-21 11:30:25
0
Daibagya MR :
Congratulations
2025-05-22 07:48:45
0
kapil bhandari :
😁
2025-05-30 08:27:27
0
To see more videos from user @jonnishh, please go to the Tikwm
homepage.