@bhandari_2058: #pardasi_life #dubai🇦🇪 #दुखि_मन😓💔 #viralvideo

.....🥀🕉️
.....🥀🕉️
Open In TikTok:
Region: AE
Saturday 24 May 2025 14:57:04 GMT
4064299
325838
14051
19793

Music

Download

Comments

bhimasunar08
Bhima sunar :
मान्छेले छाेरि मान्छेलाई पीडा छ भन्छन तर छाेरा मान्छेलाई जस्ताे कसै छैन छाेरि मान्छे त अाफ्नाे श्रिमान सङ्ग मात्र छुटिनु पर्छ तर छाेरा छाेरि अाफ्नाे घरपरिवार माईति सबै नजिक हुन्छन तर बिचरा छाेरा मान्छे सबै गुमायर प्रदेश बिरानो ठाँउमा श्रृप एक कल फोनको भरमा बर्सौ बिताउछन अझै कमायको पैसा को टुङ्गो हुन्न कसैकाे त छाेराछाेरि बिचल्ली बनायर कमायकाे पैसा कुम्ल्याएर हिड्दिन्छन घर अाउदा न पैसा न आफ्नोउमेर न श्रीमती पिचरा गार्हाे छ😥
2025-05-25 05:06:10
1253
kaleyyyyy143
Your Kaleyy﹏༎ຶ༎ຶ💦💧🩷💋  :
निद्रा के हो, driver लाई सोध ? पिडा के हो, परदेशीलाई सोध ? आशु के हो, आमा लाई सोध ? भोक के हो, एउटा अनाथ बच्चा लाई सोध ? जिन्दगी के हो, बुबा लाई सोध ? जलन के हो, आफन्त लाई सोध ?
2025-05-25 07:30:07
262
laxmanbasnet196
Laxman❤️💘💖💝 :
बिचरा बुढेसकालमा जहान परिवार संग बसेर मीठो मसिनो खाने बेलामा अर्काको देशमा रगत, पसिना अनि आसु बगाउनु पर्ने, हामी सारा नेपालीको दर्द यहिहो एसरी अर्काको देशमा रगत पसिना बगाउन त बेचिनु पर्छ, राणावान नेपाल सरकारका दलाललाई पैसा तिरेर!!!!!!!!!! कतै बाट पनि माथी उठ्दैन हामी गरिबहरुको जीवन स्तर । 😥😥😥😥😥
2025-08-18 03:24:49
0
buddimayamagar47
buddimayamagar47 :
बिचरा कति कुराहरु साेच्दै हुनु हुन्छ 🙏🙏😭😭
2025-05-24 18:39:51
1484
ganesh.khatri001
Ganesh Khatri :
पिलिज म हात जोडी बिन्ती गर्छु 🥺 अब ८४ मा भोट बदल्नु पर्छ 🥺🙏
2025-05-25 07:19:32
262
krkaila0
Raj@rai :
साला छोरा मान्छेको जिन्दगी हेरेर पनि दिक्क लाग्छ्😭
2025-05-24 20:08:35
403
anusk528e
Anuska👰‍♀️🦋 :
Dubai Kun thau ho please inbox garnu hola
2025-05-24 22:18:47
0
pooja.magar287
पुजा मगर :
पैसा जति भएनि पुग्दैन हजुर अाफ्नै घरमा घाँस दाउरा कुटो कोदालो गरि अाफ्नो परिवार को साथमा मीठो मसिनो खोले सिस्नो खानुस राम्रो लाउन मीठो खान पो नपुग्ला 😪 कस्तो मन रोयो यो दृश्य ले बिदेस बिदेस भन्दा जिन्दगि पनि यक्लै बिताउनु पर्ने पैसा कमाउने मान्छे रुने अरु हास्ने 😪😪😪😪😪
2025-05-25 02:12:41
66
nirjal.kaushaly8
𝓝𝓻𝓳𝓪𝓵 𝓢𝓪𝓭 𝓑𝔂𝓸 :
छोरा मान्छेको भाग्यमा जिन्दगीभरि संघर्ष लेखेको हुँदो रहेछ। हिम्मत नहारी समयसँग संघर्ष गर्नुभएको तपाईँलाई मनैदेखि हार्दिक नमन🙏🙏
2025-08-18 15:40:37
0
luree.maya8
खिमा;;;;;; बस्याल :
बिचरा बाबा घर जानुस् हजुरलाई मैले हजुरलाई हेल्प गर्छु miss you🙏🙏🙏😭😭😭😭😭
2025-05-25 02:44:57
64
bimala_424
बिमला🦋 :
जे गर्नु परे पनि मेरो परिवारको लागि जस्तोसुकै दुःख पनि गर्छु भनेर हिडेको मान्छेले आफ्नो भन्दा पनि परिवारको खुसी रोज्छ 🥲🥲
2025-05-25 10:58:18
28
roshnihitang1
roshnihitang1 :
साँच्चिकै आँखा भरियो भगवान उहाँको सबै सपना पुरा गरेर आफ्नो परिवार सङ्ग खुसीले बस्न सक्ने बनाईदिनुन है🙏🙏😥😥
2025-05-24 21:35:31
40
minakarki66
Mina Karki :
यहि हाम्रो नेपाल म गर्नी हो भनी बुढा मान्छे लाई काम गरायो भन्छन के गर्नु परदेश हो कठै बरा कस्ले भन्छ्😥😥
2025-05-25 08:36:36
5
chaptesoff
SANJAYA jimee :
55 barsh ma visa lagkdain na ho working visa yo uncle 55 sal ko Pani hoina uncle Le yo company ma baseko kamtima Pani 15 sal vyo hola
2025-05-26 14:10:41
9
madhuchhetri55
Madhu Bohara Xattri :
यो देखेर काग्रेस र एमालेका झोलेहरुले भन्दैहोलान सरकारले जानभनेको छैन बिदेश, आफै गएको हो केको बुचरा भन्नु पार्यो भनेर, उनी झोले परेनन् त्यसैले यो उमेरमा बिदेशिनु परेको छ । फेरिपनि भोट काग्रेस र एमालेलाई आउछ यस्तै चलेको छ देश।
2025-05-25 03:23:00
10
rajinarajesh
Rajina Rajesh :
🙏😭🙏 भिडियो हेर्दाहेर्दै कतिखेर आँखाबाट आँसु झर्यो थाहै भएन 😭😭😭
2025-05-24 20:23:01
222
deelu61
👩‍❤️‍💋‍👨❌🖤✅ :
परिवार को जिम्मेवारिले गर्दा हरेक दु:ख सहन बाध्य छन पर्देशिहरु🙏🙏🙏
2025-05-24 22:35:22
41
cyber_rock123
Bipin :
कठै भोजन मिठो होइन होला बिचरा भोक मिठो भएर होला कति मिठो गरि खानु हुदैछ।🥲
2025-08-04 05:33:09
3
pramod.basnet58
Pramod Basnet :
बिचरा कति कुरा साेचनु भाकाे खाना खादानि 😂
2025-05-26 14:17:46
12
barshanugo3
N U G O ....❣️🫀 :
yo poisa vne kura k hola kasle Banako hola kina poisa ko paxi prnu prne 😥😥😥😥😥
2025-05-24 21:23:43
63
asmipdl339
💙存在,路翔 🩷 :
Sabai thok paisa nai ho 😭😭😭 k garnu 😭
2025-05-25 11:48:16
6
runchi.queen8
Runchi Queen :
Mero baba pnii pardesha mai hununxa 🥺🥺
2025-06-14 14:45:32
4
s.s...lovers
✍️✍️✍️✍️ :
छोरी मान्छे रहरले र अरुको देखेर टाढिन्छ्न भने छोरा मान्छे बाध्यताले टाढा हुन्छन
2025-08-21 20:14:53
1
sanju......18
संजु 🌸🌜 :
😔arka ko bauwa herera afno bauwa yad aauxa Mero ta sansar Mai hunu hunnaa 😭😭
2025-05-25 14:15:15
19
hari_rimal66
HARI PRASAD RIMAL :
म नि येतै छु
2025-06-27 21:31:21
1
To see more videos from user @bhandari_2058, please go to the Tikwm homepage.

Other Videos


About