@feelings__808: तर त्यति सम्म म तिम्रो जिन्दगी बाट धेरै भन्दा पनि धेरै टाढा गइसकेको हुनेछु ❤️‍🩹 #ownvoice #feelings808 #foryou #nepalisadlines #sadlines #foryoupage #maya #repost #tiktoknepal

feelings 808
feelings 808
Open In TikTok:
Region: NP
Friday 30 May 2025 13:49:38 GMT
972527
50138
320
15611

Music

Download

Comments

amitdangol381
amitdangol :
एक्कासी बिर्सिन त नसकौला तर अब बिस्तारै समय परिवर्तन अनुसार एक दिन पुरै भुलिदिने छु। 🥺😭💔
2026-05-06 16:03:41
1
krishnabmagar37
krishna b magar :
😁 एक जनालाई मात्र छोडेकोले पो याद गर्छ कुनै दिन थियो एकजना जस्ले मेरो लागि मरिहत्ते गर्थ्यो भनेर 10 जना सङ्ग लाठारिएर हिड्नेले त थाहानै पाउदैन कि मलाई बिगतमा कस्ले साचो माया गरेको थियो भनेर 😁
2025-05-31 14:44:59
26
amirtamang171
🅲︎𝐡𝐢𝐦𝐬𝐞𝐲💗👩‍❤️‍💋‍👨💗 :
touching 😭😭
2025-06-02 09:03:14
0
sabinrai102
sabinrai :
sahi ho
2026-05-16 16:56:37
0
choice_fan07
choice❤️💗 :
बरु एक्लै बस्नु नै ठिक कसैको साथ खोज्नु नै गलत ❤️❤️जब पैसाको हात हुदैना नि तब यहाँ हर्कोहिले गलत नै सोच्छन ❤️त्यसैले एकलै ठिक
2025-07-14 13:48:35
1
kritikatmg24
डल्लि 🍁 :
कसको माया कस्तो भनेर समय मा मुलयङकन गर्न सकिएन भने पछुताउन बाहेक केहि उपाए हुने छैन
2026-08-08 03:20:20
0
tejkumarbudhathok
kanxu🖤 :
kanxu 🖤
2025-08-24 08:52:14
3
mongolen7395
💔 :
बाधयता थियो टाढा हुनु छुटिने मन त मलाई नि पटक्कै थिएन के गर्नु तिम्रो इच्छा पुरा गर्नु मेरो कर्तव्य थियो 🥺❤️
2025-08-10 13:53:19
1
nikkiidrmgirl0
Pukuli❤️ :
खुसी हरायो जुन बाटोमा त्यो बाटोमा मैले जिन्दगी भेटेको थिएँ 😔😔💖 :तिमीलाई मेरो अभाव महसुस होस याद त सत्रु ले पनि गर्छ!🥹❤️‍🩹 >:शब्दले माया गर्छु भन्नेहरुले मनको हालत बुझ्न सक्ने भए सायद अधुरो प्रेम हुन्न थियो होला >:जन्म भूमि छ घर छैन जिन्दगी छ भर छैन हाँसो खुशी छ आसा छैन रात दिन को यात्रा छ बस्ने बास छैन...... 🥺🥺🥺
2025-08-11 10:40:39
1
sarmila468
Sarmila❤️🌸🦚 :
मरेको लासलाई चारचार जनाले काध थापेको देख्दा आत्माले सोचेछ जीउदो हुदा एउटाले साथ दिएको भए म आज मर्ने थिएन ।🥺❤️
2025-06-09 14:46:44
7
susmabasyalpathak4
susma🧿 :
एक्कासी बिर्सिन त नसकौला तर अब बिस्तारै समय परिवर्तन अनुसार एक दिन पुरै भुलिदिने छु। 🥺😭💔
2025-05-31 11:21:29
20
nick_gtm
nick gtm :
sai ho bro
2025-06-01 15:54:57
1
intero77
Introvert :
😌yes one day I’ll
2025-06-03 20:04:49
1
sovasunar21
SovA❣️ :
🦚🤗:तिम्रो व्यवहार त नाम लिन लायक पनि थिएन तर तिम्रो त्यो मिठो बोलीले तिमीलाई कहिल्यै बिर्सिन दिएन।😭😭😭dear....💔🙏
2025-06-01 01:17:56
3
roman.king858
रोमन-💫-किङ (⚔️)-(🥰) :
गाह्रो छ दादा😭😭😭
2025-05-31 16:05:52
2
manishbhandari167
manishbhandari167🇳🇵🇪🇺 :
by😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-07-30 00:41:28
0
anjukhadka2613
Anju Khadka :
miss you sanu 🥺❤
2026-10-08 09:04:20
0
latestkto
Latest Kto :
mo tada nai janu thik lagyo yesma rune hoina hasnu nai thik xa khusi xu mo tmy ni hunu
2026-10-10 03:38:44
0
janaksunar7959
janaksunar795989 :
missing you😥💔
2025-09-05 06:38:01
0
meyoung701
H@rley QN :
Respect yourself enough to walk away from anything that no longer serves you, grows you, or makes you happy
2026-01-10 14:42:42
0
jane.hudson0
Jane Hudson :
Ooooh so sad 😅😅
2025-06-27 21:14:42
0
srijanabhat5
srijanabhat5 :
होनि🙏
2026-05-09 16:10:13
0
rabin2o
Rabin :
:सायद तिम्रो लागि त्यो एउटा प्रेम वा छोटो समयको यात्रा मात्र थियो होला, म बुझ्छु तर मेरो लागि भने, तिमी त्यो व्यक्ति थियौ जससँग मैले भविष्य देखिसकेको थिएँ मेरो जीवनको एउटा मुख्य हिस्सा थियौ तिमी मेरो जीवनमा आउने उकालो ओरालोका हरेक सिंढी थियौ तिमी केवल केही समयको साथ होइन, हरेक महिना, दिन, घण्टा, मिनेट र सेकेन्डको सहारा थियौ तिमी समयको मोल नबुझ्ने मैले तिमी सँग बिताएका हरेक सेकेन्डलाई अमूल्य ठानेको थिएँ प्रेमको परिभाषा र तरिका नजानेको भए पनि, तिम्रो लागि सबैथोक गर्न तयार भएको थिएँ खै मेरो लागि त तिमी सधैं पर्याप्त थियौ भने, तर कहिल्यै थाहा नै पाइन कि म तिम्रो लागि कहिल्यै पनि पर्याप्त हुन पनि सकिन भनेर छोडेर जानु सायद तिम्रो लागि पनि सजिलो थिएन होला, तर जसले तिमी सँग भविष्य देखिसकेको थियो, उसको मनमा के बित्यो होला? जिन्दगी हो ; टुट्नु र जोडिनु त यात्राको एउटा हिस्सा नै हो तर तिमीमै पूर्ण रूपमा आश्रित भइसकेको म, अब खै कसरी पो मन बुझाऊँ आफ्नो😭😭😭💔😭❤️🥹😭🫶🫂🥹
2026-07-24 16:02:25
0
bishalgurau4
विशाल गुरौ🖤 :
गल्ती मेरो नै थियो भाग्यले तिम्रो भाग्य् बिगार्न आए छु ।
2026-04-14 21:38:15
0
monika.....rai
Christian girl👰 ✝️💐🌺🌻🌷🌹 :
right 🥰
2025-06-02 14:50:42
0
To see more videos from user @feelings__808, please go to the Tikwm homepage.

Other Videos


About