@kopilapoudel081: कतै कर्मले जित्छ कतै भाग्यले हराउछ राजकुमारी त एक पात्र मात्र हुन । मनले खाएको भेटसि मान्छे जे सुकै त्याग्न तयार हुन्छ जे सुकै गर्न र भोग्न तयार हुन्छ ,! मात्र उसलाई आफ्नो बनाउनको लागि!! तर यहाँ त अरुको होस भनेर टाडिएर आफू हल्का भएको पाइयो !!!!!!🙏🙏 गुमेको मा बिस्मात हुनु नौलो कुरा होइन !! कहि सुनेको थिए जसलाई सपना देखिन्छ उ बिपना मा आफू बाट टाडा हुन्छ रे ३ दिन देखि लगातार मेरो सपना मा आइरहनु भएको छ!, साच्चै डर लागेको छ मलाइ कि हजुर म बाट टाडा हुनु भयो भनेर plz मैले गर्ने हरेक एहसास हो हजुर अब सपना मा आएर झन झन टाडा हुने कोसिस नगर्नुस है ।! मैले कसैगरेनी सकिन अनि सक्दिन तपाई लाई याद गर्न अनि भुल्न🙏🙏😥😥😥🙏🙏🙏

kopilapoudel
kopilapoudel
Open In TikTok:
Region: NP
Friday 30 May 2025 14:13:23 GMT
310
83
3
2

Music

Download

Comments

pabitraa31
पबित्रा कार्की खुलाल :
🥰🥰🥰
2025-05-30 15:19:04
1
kancha9318
KaNcHa :
❤️❤️❤️❤️❤️❤️❤️❤️
2025-06-03 08:36:43
0
To see more videos from user @kopilapoudel081, please go to the Tikwm homepage.

Other Videos


About