@artist.nepal1: त्यो कालो दिन कहिल्यै नआईदिए हुन्थ्यो जस्तो लाग्छ, फेरी मुटु पोल्यो आज। राजा वीरेन्द्र सरकारको वंश नाश नभएर यो दलाल, अपराधी र आतंककारीको वंश नाश भईदिएको भए आज यो देश कहां पुगिसक्थ्यो होला? कठै ! हाम्रो दुर्भाग्य। हार्दिक श्रद्धा सुमन सरकार #राजाबिरेन्द्ररशाहीपरिवार #श्रद्धांजली_बिरेन्द्र #kingbirendra #रानीश्वर्या #श्री५सरकार #कालो दिन #royalmassarce #नेपालीइतिहास #मिस्युसरकार #foryoupag

.
.
Open In TikTok:
Region: NP
Sunday 01 June 2025 18:45:57 GMT
337043
59901
1667
2471

Music

Download

Comments

krishna3854502
Shrestha Krishna :
राजा मर्दा सबैको आखामा आँसु थियो। तर नेता मर्दा सबैको घरमा मासुभात पाक्नेछ।
2025-06-02 07:27:36
627
echo_0903
Sanjay Gangai :
भगवान् भन्दा कम थिएनन् मेरा राजा बिरेन्द्र 🥺😔
2025-06-02 05:59:52
349
artist.nepal1
. :
त्यो कालो दिन कहिल्यै नआईदिए हुन्थ्यो जस्तो लाग्छ, फेरी मुटु पोल्यो आज। राजा वीरेन्द्र सरकारको वंश नाश नभएर यो दलाल, अपराधी र आतंककारीको वंश नाश भईदिएको भए आज यो देश कहां पुगिसक्थ्यो होला? कठै ! हाम्रो दुर्भाग्य। हार्दिक श्रद्धा सुमन सरकार।💔😥 #राजाबिरेन्द्ररशाहीपरिवार #श्रद्धांजली_बिरेन्द्र 😥😭😭 #kingbirendra #रानीश्वर्या #श्री५सरकार #कालो दिन #royalmassarce #नेपालीइतिहास #मिस्युसरकार #foryoupage
2025-06-01 18:50:19
182
sima.sunar2
sima sunar :
पशुपति नाथले हजुरकाे रक्षा गरेनन राजा जि 😭😭😭😭
2025-06-02 03:32:56
266
chandrapoudel057
chandra🌙 :
टुहुराे देशलाई कसरी जाेगाऊं ? आमा,,
2025-06-02 06:51:55
67
rohit_gautam01
Roheet Gautam :
देश टुहुरो भएको 24 बर्ष भएछ,😓 हार्दिक श्रद्धाञ्जली सरकार🙏
2025-06-02 14:48:34
66
milangrg216
milan grg :
aafnai vaile Mariko haina
2025-06-02 07:47:07
8
chetanjessan
CkSnEwaR❤️❤️❤️❤️❤️❤️ :
यो सबै सडयन्त्र गिरिजा प्रसाद कोइरालाको थियो तेस्लाई र तेस्को खानदान लाई राजाहरु मन पर्दैनन् थिए किनभने तेस्को साखा सन्तानलाई राजाले खुन हगाएका थिए जेलमा तेसैको बदला लिएको हो 😡😡😡😡आफु र आफ्ना सन्तानहरु सासक हुन भनेर तर तेस्को नै बङ्स अगाडी बढेन
2025-06-02 11:40:30
26
kinghira4
BIG BROTHER💪💪💪💪💪 :
राजा बिरेन्द्र भगवान को अवतार थिए। राजा बिरेन्द्र र उनको परिवार मर्दा न रोएको कुनै नेपाली छैन। स्वर्ग को आर्को नाम नेपाल ।तर डाका चोर हरु मिलेर नर्क बनाइसके
2025-06-02 10:05:32
43
indiradhital13
इन्दिरा🦋 माधव :
जसले नेपाल देशलाइ टुहुरो बनाएको छ नि 🥺😢त्यसको वंश पनि यसरी नै नास भएको छिटटै हेर्नपाउम।😢😭भगवान🙏😭😭
2025-06-02 12:32:31
9
manishrajbanshi20n
Manish Rajbanshi79 :
हाम्रो राजा प्राण भन्दा प्यारो छ जय नेपाल
2025-06-02 06:07:21
31
birkazzi777
Birkazzi✅ :
सिँहदरबार ,बालुबाटार , बानेश्वर छिर्नु पार्यो सबैजना , चोर भ्रष्टहरुलाई लखेट्नु पर्यो । जय नेपाल जय राज परिवार 🙏🇳🇵
2025-06-02 07:42:23
16
ar_you_n1
अ_run🥷 :
यो film को काहानि जस्तो छ, किन कि भाइ माराको आरोप लगाएर जनतालाइ रोड मा निकालेर राजा बिरुध्द आन्दोलन गराइ जनतालाइ भेडा बनाएर गणतन्त्र भित्र्याउने इ दलाल नेताहरु🙏🙏
2025-06-02 14:36:59
9
pramila_rajay_laxmi_shah
प्रमिला राज्य लक्ष्मि शाह :
i have no words to explain😌
2025-06-02 11:00:29
11
tuffan360
Tuffan360 :
अभिभावक बिनाको मेरो देश 🥲
2025-06-02 08:55:40
9
tarapokhrelneupane
Tarapokhrelneupane :
kasle bachaux ho hamro Nepal amalai🥺🥺🥺xya xya banai sake abata pathaideu vagawan kasailai🙏🙏🙏🙏🙏🥺🥺🥺🥺🥺
2025-06-02 12:14:42
7
bhandarisandesh726
Sn̈ďṣhýy🚩🦚 :
देश टुहुरो भएको 24 बर्ष भएछ,😓 हार्दिक श्रद्धाञ्जली सरकार🙏
2025-06-02 08:57:35
7
inayak.chaudhary
inayak Chaudhary :
beautiful voice our king
2025-06-02 07:20:28
6
bikkimukhiya6
Bikki Mukhiya (Bobby) :
2025-06-02 10:29:49
4
suraj23673
Suraj Shrestha :
jay Nepal🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💗💗💗
2025-06-26 08:47:24
2
binodtiruwa123
MR Dailekhi :
😭😭 king is back
2025-06-16 12:11:04
2
tuffan360
Tuffan360 :
भगवान् भन्दा कम थिएनन् राजा बिरेन्द्र 🥲
2025-06-03 15:14:27
4
To see more videos from user @artist.nepal1, please go to the Tikwm homepage.

Other Videos


About