@nepali_quotes.10: #nepaliquotes #deeplines #fyp #viralpost

Nepali_Quotes
Nepali_Quotes
Open In TikTok:
Region: NP
Tuesday 03 June 2025 08:33:18 GMT
1975856
92257
393
5583

Music

Download

Comments

bishalk17
B_शाल🚩 :
शब्दको काम नै मिठास ल्याउने हो, दु:ख त परिस्थितिले ल्याउछ🥹🙏
2025-06-17 14:32:27
88
sbanjali3
Anji Acharya :
: पाउने कुरा भन्दा पाएको कुरामा खुशी हुनु नै जिन्दगीको पहिलो सफलता हाे
2025-11-17 17:13:45
15
ishwor__bishowkarma145
ᥫ᭡.ִֶָ𓂃🚩 :
बिर्से जस्तो गरी सम्झिरहेको छु तिमीलाई मायाँ मारे जस्तो गरी मायाँ गरिरहेको छु तिमीलाई..!😔❤️‍🩹
2025-06-14 16:32:08
55
jeevan__bhattarai__47
乙ee ꪝaannn…!!🕊️ :
Dhairya Garera Parkhanu Parxa..!!☺️💙
2025-11-03 14:19:46
5
from.my.heart07
heartfelt :
कुरा धनमा आयो, नत्र संस्कारको त म पनि धनी नै थिएँ नि।"
2025-08-14 08:17:02
29
elson_rai
Monster :
तर यो कुरा EPS मा चाहि लागु हुदैन है महोदय 😁
2025-06-17 16:20:20
5
ganesh_179
गणेश ❤️‍🩹 :
"हरेक कुराको आफ्नै समय हुन्छ, धैर्य गरेर पर्खिन सक्नुपर्छ "💗
2025-07-30 06:48:17
5
arjunkoirala143
Solon💎❤️ :
: प्रेमलाई बुझ्न हिर्दय चाहिन्छ, अनि निभाउनको लागि धैर्यता र पाउनको लागि भाग्य 😔❤️
2025-07-14 07:09:07
7
barsashah15
बर्षा शाह ठकुरी :
पुजारी बिनाको मन्दिर डाईभर बिनाको गाडी नारी बिनाको घर हजुर बिनाको टिकटक एक्दमै अधुरो हुन्छ साँच्चै भनेको त्यसैले जिन्दगी चलाउन कला चाहिन्छ फुल सजाउन गमला चाहिन्छ अनि टिक टक चलाउन हजुरको जस्तो सुन्दर अभिनय चाहिन्छ हुन त इ मेरा दुई शब्द कमिनै हुन्छन हजुरको यो सुन्दर भिडियो लाइ तर पनि हरेक शब्दमाँ न्यानो मायाँ अनि हरेक पलमा मिठो सम्झना लिएर सधै आउनेछु साथ सपोर्ट गरि रहने छु र मेरो भिडियो सपोर्ट गर्नु भएको छ भने ठीकै छ छैन भने गएर कस्तो लाग्छ हेरेर लाईक कमेन्ट गरेर साथ सपोर्ट गर्नु हुन्छ भन्ने आशा गरेको छु सफलताको शुभकामना🙏
2025-08-12 08:14:35
8
mrthapa041
झलक थापा :
हो नि लालीगुराँस माघ फागुन मा फुल्छ
2025-06-27 03:59:24
12
deveshthapa4
devesh thapa :
धैर्य को बाध पनि टुट्छ झै लाग्न थालिसक्यो दिन र रात हप्ता र महिना गर्दै कयौ बर्ष बितिसक्यो
2025-06-18 03:51:41
30
zmunaaa.c0
Jc.🌴 :
याे कमेन्ट पढनेलाई भगवानले रक्षा गरून 🙏🥰❤️
2025-06-18 06:16:19
25
bikramtamang706
𓆩✦𓆪 𝓑𝓲𝓴𝓻𝓪𝓶 𓆩✦𓆪☘️ :
धैर्य गर्न सक्नुपर्छ,एकदिन सही समय अवश्य आउने छ।
2025-06-17 17:18:38
6
unlucky11.11
🍂🍁🦋 :
अब त गाह्रो भो धैर्य गर्नी पनि खै मेरो भाग्य नै यस्तै होकि म नै न मेरो धैर्य गर्नी बानी भएरै हो😥
2025-06-20 16:29:01
10
manishagautam226
<मनिसा> :
धैर्यता नै मानव जीवनको एक महत्त्वपुर्ण हिस्सा हो ।
2025-08-14 06:37:10
5
tithin_mgr1
Tithin Mgr :
patient Huda hudai Pani samaye rw luck le sath na diyesi keii na hudo rahexa 😢🙂
2025-06-24 05:37:38
5
ruparai019
Rupa saru (Rai) :
ahi sochada sochada jindagi jana lagyo🥺🥺
2025-06-19 04:28:14
5
asmitakgurung06
अस्मिता गुरुङ्ग ❤️ :
Aw❤️
2025-06-17 16:10:19
8
sanisharma255
Sani Sharma❣️ :
हरेक कुराको आफ्नै समय हुन्छ, धैर्य गरेर पर्खिन सक्नुपर्छ"😊
2025-10-30 11:02:00
11
st_dorje888
Sangay T Dorjee :
भेट त हजारौ सँग भएको थियोतर मनमा त्यो बस्यो जो भाग्यमा थिएन।”
2025-08-13 19:25:32
6
dineshkalasarumagar1343
dineshkalasarumagar1343 :
'हरेक कुराको आफ्नै समय हुन्छ, धैर्य गरेर पर्खिन सक्नुपर्छ"😊
2025-06-04 22:06:03
25
hari.masrangi.mag
«pookoo» :
कास यो मनको पिडा तिम्ले नि बुजन सक्ने भय... 🌺💐🥺
2026-03-14 08:10:20
1
cr7_fan752
️ :
हरेक कुराको आफ्नै समय हुन्छ, सबै उत्तरहरू तुरुन्तै आउँदैनन् धैर्य गरेर पर्खिन सक्नुपर्छ, किनकि समयले नै सबै स्पष्ट बनाउँछ 💗
2026-01-30 14:14:47
4
tara.thapa443
Tara Thapa :
Right
2025-10-21 21:32:06
1
wadano.6
Mr Dangi 🚩 :
हरेक कुराको आफ्नै समय हुन्छ, धैर्य गरेर पर्खिन सक्नुपछ
2025-07-14 15:58:14
3
To see more videos from user @nepali_quotes.10, please go to the Tikwm homepage.

Other Videos


About