उपहार नै मृत्यु माग्न थालेको छु यहाँ भन्दा बेसि पीडा अरु के होला र जीवन मा 😣
2025-06-08 07:26:16
52
laxmi pathak :
कति रात भयो यो आँखाले निन्द्रा पाको छैन भन्नलाई त खुसी छु भन्छु तर ओठमा मुस्कान आको छैन छटपटिए कति त्यो चार भित्ताले छेक्यो रोए होला कति त्यो सिरानीले देख्यो जिन्दगीमा खडेरी परेको छ आँखाबाट आँसु बर्खामास झैं झरेको ढुङ्गाले थिचे झैँ हुन्छ मुटु थाहा छैन किन हाँस्दै हाँस्दै जान्छु झैँ हुन्छ। बरु आए काल लिन 💔😭😭
2025-06-08 20:58:34
11
JHAlaK GhArTY MaGaR :
voice 👌💝
2025-06-08 14:16:18
1
@newarni__fuchi💔❤️🩹🇳🇵🇦🇪 :
same 🥺😭😭😭
2025-06-09 05:16:16
1
SUJAN TAMANG :
Sister one video for me Brackup vayo plz😓💔🙏
2025-07-28 01:47:16
2
सिम्रन=🖤🕊️ =मगर 🫶 :