@nareshmuskan5: पापीहरुको नजरबाट नब्चेको मेरो स्वोर्ग जस्तो घर अनि भगवान सरी मेरो परीवार आँखा भरी आँसु पारी नीक्कै बेर घरमा एक्लै बसेर फर्कीनु पर्यो थुक्क खाते पापीहरु हो तीमीहरुको त सात जन्म सम्म भलो हुनेछैन्😭
😭😭यो ठाँउ देख्दा ती साना साना बाबू नानीको याद आयो😭😭कति बिन्ती गरेका थिए रे हामिलाई नमार्नु भन्दै भाग्दै रुदै चिच्याउदै ....😭😭चिनेको छैन तर त्यो घटना हुँदा कति रोए
2025-06-09 03:20:30
129
muna kanxi :
के भाको होर हजुर था हुनेले भन्दिनु न😥😥😥
2025-06-09 13:45:29
21
राजिन :
बदला लिन ढिलो नगर्नुहोस् 🙏 जस्ले मारेको हो त्यस्लाई मार्नुस अनि बल्ल तपाईं को परिवारको आत्माले शान्ति पाउनेछ 🙏
2025-06-14 06:11:29
93
T.B.Karki :
म अनि मेरा बाउबजेहरुको जन्मथलो जहाँ सोर्गभन्दा कम थिएन कुनै बेला😥 तर आजकाल त्यो सोर्गापुरी गाउँ पुरै नरक बनेको छ र मरिरहेकोछ😭 रोइरहेछ अनि बिरानो बनिरहेको छ 😭😭हामिसबैलाई फर्केर आउन भनी बाटोहेरी टोलाई रहेको छ😭टोलाइरहेछ😭😭😭हे भगवन त्यो घटनामा संगलग्न सबैको तड्पी तड्पी मरेको सुन्न पहियोस्😭😭😭
2025-06-12 10:01:09
9
Sevandhi´s mom🌼 :
कती दिन सम्म मन पोलेको थियो संखुवासभा को घटनाले😭😭पापिहरु मज्जाले घिचेर बसेका होलान नेपाल मा जेल बस्न सजिलो छ जे गुमाउनु पर्यो त्यो तपाईं पिर पर्ने लाई थाहा छ😭मृत आत्माहरुको स्वर्गको बास होस🙏😔
नेपालमा अहिले का शासन व्यवस्था चलाउने अहिलेका दलाल नेताहरूले यो किन सोच्दैनन् होला कानुन संशोधन गरेर भएपनि अपराधीहरूलाई मृत्युदण्ड दिने सजाय लागु गर्नु पर्छ भनेर किन संविधानमा लेख्दैनन् !!
अब आउने नयाँ जेनेरेसन नेताहरूले कानुन संशोधन गरेर अपराधीहरूलाई फाँसीको सजाय दिनुपर्ने कानुन लागू गर
2025-07-14 09:37:19
1
Bandanaa❤️ :
भाइ मकै कसले छरेछ घरमा कोहि बसेको छैन भाइ
2025-06-09 03:22:15
5
Sâbita :
यो बाख्रा को खोर मेरो प्यारो दाजु ले बनाएरको होलानि भाई 😭😭😭😭😭
2025-06-12 02:28:46
4
Bina ghimire❤️❤️🌹🇳🇵 :
संखुवासभा मादि को घटना भयको घर हैन र यो पापि ले सर्वस्व सकेको बिचरा 🥰🥰🥰
2025-06-09 10:42:34
7
𝑹𝑨𝑨𝒁 𒆜𝑻𝑯𝑨𝑷𝑨 :
आफू त कूँन आगनमा खेले कुन स्कूलमा पडे यादै छैन, बाऊ आमाले राउटेले झै बसाई सरेको सरै गरेर जन्मेको घर पत्ता लाऊनै गारो छः😎
2025-07-14 03:42:56
22
harikhatri182 :
हत्याराको सात पुस्ता लाई कहिले सान्ती नहोस् हामी सुन्ने लाई यति गाह्रो भयो तपाईं कसरी पुग्नुभयो
2025-06-10 05:55:56
12
Merii Bohora :
तेस् पापी को पनि सात जन्म सस्म पनि भलो नहोस् भगवान
2025-06-09 22:06:35
15
777 sanu :
kunai sabda nai xina papi lai kaile valo nahos 🤔be strong sir 🙏🙏🙏
2025-06-15 08:39:30
6
सीता चन्द ठकुरी :
कठै बिचरा त्यो घटना सम्झिदा हामी लाई त कस्तो हुन्छ 🙏😭😭😭😭
2025-06-11 17:38:54
6
dipika karki :
😭😭जेजस्तो भएपनि मनबुजाउनु
पर्छनिभाइ😭😭
2025-06-09 06:55:28
9
Bista Gori :
sarai nirdayi papi ko ni mahapapi hunn apradhi najik kai sanga daraunu parne jamana ayo
2025-07-24 05:35:37
1
🌼Jasmine🌼 :
heart touching
2025-06-22 16:40:03
1
Roshan layo mgr :
आफुलाई सम्हानुस हजुर ती पापी हरु पनि यो जुनि हैन सात जुनि सम्म पनि तड्पी तड्पी मर्न परुन । भगवन साची छ पापी हरुले सजय भोग्नु पर्छ
2025-06-11 07:20:09
4
puja baral :
अनि तपाइ कसरी जोगिनु भयो ?
2025-06-11 14:54:21
4
अटल राज :
बिचरा दाजु भिडियो हेर्यो की रुन आउँछ 😭😭♥️कति दुष्ट छ दुनिया
2025-07-13 14:59:12
2
xatra basnet :
कुनै शब्द नै आउदैन हजुर पापिहरुले बर्बाद पारे
2025-06-10 13:26:55
3
OSHO Lover❤️SHARaDA🇳🇵🙏❤️ :
जास्तै पिडा भए पनि बाच्नु पर्दो रहेछ भाइ❤️❤️💔
2025-06-10 14:43:50
1
sabitra prasai sitoula :
पापी काे कहिले कुनै जन्ममा राम्रो नहोस्
2025-07-13 02:51:33
1
To see more videos from user @nareshmuskan5, please go to the Tikwm
homepage.