आहा कति चित्त बुज्दो एउटा शब्द 🙏
मन त थियो ताततो खुन खान
खुनखाएसी छोडदिन्थे नुन खान ....😥😥
2025-06-29 03:27:22
3
Mohan Chaudhary :
साचिकै हजुरको भिडियो हेर्न पाउँदा निकै खुसी लाग्छ यो सामाजिक सन्जाल टिकटकबाट जोडियको नाता निकै प्यारो हुदोरहेछ हजुरलाई दुइ शब्द कोर्न पाउँदा म आफुलाई आफै भाग्यमा नि ठान्छु किनकि यो टिकटक भनेको एउटा यस्तो चौतारि हो जहाँ दुख सुख सबै प्रत्यक्ष देख्न पाईन्छ फेरि हजुर जस्तो सफा मन स्वच्छ बिचार अनि उत्कृष्ट अभिनय ले मलाई झन नजिक बनाइएको छ.।