@timrosathima59: #foryou✍️❣️ #creatorsearchinsights प्रेम के हो भनेर त्यो प्रेम गर्ने प्रेमीलाई सोध जसले आफ्नो भाग्यमा छैन भनेर थाहा हुँदाहुँदै पनि उसैसँग प्रेम बसेको छ 😍❤❣️❣️ !!!! यो प्रेम भन्ने कुरा नि मान्छेको रङ्ग रूपलाई हेरेर समय र ठाउँलाई छनोट गरेर प्रेम गर्छु भनेर हुने कुरा होइन रहेछ❣️❣️!!! कहाँ कति खेर कोसँग अचम्म तरिकाले प्रेमको त्यो प्रतीक सुवासनाका वासनाहरु फुल्न थाल्दो रहेछन् जुन कुरालाई हजार चोटी रोक्न खोजेर पनि नसकिने यो प्रेमको परिभाषा अचम्मको छ!❤❣️❣️😍!! भाग र भाग्यसँग भन्दा पनि मन र मुटुसँगको गहिरो सम्बन्ध हुँदोरहेछ। भाग र भाग्यले त छुटाउने र मिलाउने काम गर्छ भन्ने सुनेको थिए तर सबैभन्दा मजबुत सम्बन्ध त मन र मुटुसँग हुँदो रहेछ❤❤ 🫀!!! भाग्यले जोडेको सम्बन्धहरूलाई पनि मन र मुटुको स्पर्शले यति बलियो यति नजिक बनाउने रहेछ। यो कुराको वर्णन शब्दले गर्न सायदै कम होला ✍️✍️ !!! शब्दमा भावनाहरूलाई त लेख्न सकिएला तर मनको त्यो स्पर्शहरुलाई उल्लेख गर्न सकिँदैन त्यो त मनसँग मनले मात्रै अनुभूति गर्न सक्ने अनौठो प्रेमको स्पर्श रहेछ 😍❤❤!!!
Pramesor le sab Lai prem garna sikaunu vacha sablai bchauna khojnu vacha prem payera apno kabjam vaye mattarai prem hudaina ajad huna chodi deu prem Lai prem sotantarh Cha prem le sablai prem garcha sablai bchaucha yek adar diyera prem premesor ko bahumulye mahan gahana ho
2026-08-19 00:29:45
0
Sam Bhandari896 :
❤❤❤❤❤❤
2025-08-07 05:53:43
1
Santosh Paudel :
🥲🥲🥲
2025-07-25 17:01:01
1
Lawati Nayong :
😢😢😢
2025-07-04 12:52:29
1
esmitagupta :
😭💯👌❤
2025-07-01 06:00:14
1
मायालुको माया🇰🇷🇳🇵🇰🇷 :
💝💝💝
2025-06-26 01:05:58
1
Pratima Niraula :
🥺🥺🥺🥺🥺
2025-06-12 16:33:27
1
Jasu Lingdam :
❤❤❤
2025-06-12 11:09:52
1
BINOD KUNWAR🧔🧔 :
🥰🥰🥰
2025-06-13 10:06:30
1
Sabina kanxi 💐♥️ :
🥰🥰🥰
2025-06-12 15:14:37
1
मुसाफिर :
❤❤❤
2025-06-12 10:25:55
1
magarni7689 :
💐💐💐👍👍
2025-06-12 12:00:48
1
🌿🌷🇳🇵Gunja yadav🇳🇵🌷🌿 :
👍👍👍👍👍👍
2025-06-12 10:28:33
1
Upasana Shrestha :
👍👍👍👍👌👌
2025-06-13 03:38:54
1
paseesherpa :
🥰🥰🥰
2025-06-13 08:34:54
1
To see more videos from user @timrosathima59, please go to the Tikwm
homepage.