@sriju429: यो घमण्डको खोल ओडेर के आदर्शका कुरा गर्छौ, बुझिराख्नु आगो भए पछि पक्कै खरानी हुनु पर्छ,.!!🥹❤️🩹 Nepali quotes #nepali #quotes #foryou #page #nepaliquotes #vairalvideo
म जस्तै अरु साथीहरूलाई पनि comment पढ्न मजा आउने साथीहरू like गरौँ है ❤🙏
2025-06-18 20:19:59
14
Paru chettri :
आफ्नो मुहारमा सधैं मुस्कान राख्नुस ताकि कोही उदास व्यक्ति पनि हजुरलाई देखेर मुस्कूराउन सकोस्।❤️✨
2025-12-10 16:03:08
5
L.:Ø.:Y.:Ä.:L°•💎 :
अब त्यो घमण्डको के गर्छौ महिले वास्ता गर्न छाडिसके 🥺😩
2025-06-20 17:08:29
12
🦋🕊️ :
तिमी मेरो मन दुखाउँदै गर म तिमीप्रति मन मार्दै गर्छु🥺
2025-06-17 16:26:21
4
Gulmi - Purtighat jewellery✨ :
जिन्दगी निकै लामो छ त्यसैले तिमी सुन्दरलाई होईन बुझ्नेलाई रोज्नु चाहे त्यो साथी होस या जिवनसाथी ❤️🥰
2026-05-06 12:38:38
1
Versatile Adventure Man 55555 :
wow beautiful nepal
2025-08-16 09:23:05
2
Narendra mali ★彡🅽🅰🅱🅸🦋💚07 :
आँखाको पानी र मनको कहानी हर कोहिले बुझ्न सक्दैन...।❤️🩹
2026-02-07 14:50:59
1
Mr.ओली 🤗🇦🇪 :
यो घमण्डको खोल ओडेर के आदर्शका कुरा
गर्छौ ,बुझिराख्नु आगो भएपनि पक्कै खरानी
हुनु पर्छ,,,!!!😥😴
2025-06-16 15:12:06
7
Rockey Bhai :
Happy असार 15 to my friends
आज दोहि चिउरा खाने र धान दिबस सबैलाइ शुभकामना है अझ मेरो साथी लाई नि झन धेरै शुभकामना दिन चाहन्छु साथी तिमीले नि राम्रोसग मनाउ है ..?
2025-06-29 10:58:58
2
AK -47 :
न घर परिवारलाई पुग्ने गरी कमाउन सकेको छु, न त साथी भाई हरु संग खुलेर रमाउन नैं सकेको छु, बस् आफ्ना रहर मारिदै मन भरी पीडा बाहेक अरु कै छैन।............see more
2025-07-12 15:17:03
7
Jyoti G Magar ❤️🩹 :
नत कुनै रानी,न त कुनै कहानी
बस बुबा राजा र आमा महारानी ❤️🩹🌍💫🫂
2025-06-21 06:38:20
6
Raja Ram :
wow nepal
2026-04-05 05:49:58
1
अब_तेरो_बुडी_मेरो_तार्केट🤪😀 :
तिमीलाई सबैले मन पराउँछन् र त पछि लाग्छन्
त्यो रूपको घमण्ड नगर फूलमा रस सकिएपछि
भमराहरू पनि डुल्न छाड्छन्।🥺
चाहेको कुरा त्यागेर हिडेको छु,नसोध दिनहरु कसरी बित्दैछ,रहरको सहर निकै ठुलो थियो तर म जिम्मेवारीको गल्ली मै अल्झिरहे।❤️🌸
यो घमण्डको खोल ओडेर के आदर्शका कुरा
गर्छौ ,बुझिराख्नु आगो भएपनि पक्कै खरानी
हुनु पर्छ एक दिन .!!🥹❤️🩹
2025-07-05 11:46:24
4
prabin khatri :
"गन्तव्य सबैको मृत्यु नै हो" त्यसैले यात्रा मा रमाउ!.🕉️
2025-06-17 04:17:08
4
RAAZ_MAGAR 025🇳🇵🙋♂️ :
स्वार्थी मान्छेहरू पहिला तारा लाई पनि पूर्णिमा कोे जुन सम्झन्छन् स्वार्थ पुरा भएपछि त्यसैमा दाग देख्छन।🙏🙏🙏
2025-06-24 12:22:39
4
Jeeban Jetha :
मन र सम्बन्धको असन्तुष्ट अनि चाकको पीलोजस्तै बन्यो न कसाइलाइ देखाउन मील्ने न 🤔आफैले फोर्न मील्ने🤔
2025-07-12 20:19:42
3
हाम्रो राम PRABESH पटेल :
मलाई डर लाग्थ्यो बगेको पानीदेखि, समयले मेरै आँखालाई ताल बनाईदियो..!!😭😭
2025-06-24 20:56:11
3
🌸.... :
Right 👍
2025-06-16 17:04:43
3
Sani💗 :
घमण्ड केका लागि ??🙏😓
2025-06-18 15:56:50
2
Nabin❤️❤️Raja saba💔❣️💥 :
आगाे ले खरानि बनाउन सक्दैन आगाेकाे पनि साहारा चाईन्छ
2025-07-07 17:05:13
2
Sheikh Abaraar🫰 :
caption plz🥺
2025-06-16 10:55:34
2
🕉️🔱 :
तिम्रो पछि लाग्ने हजारौं छन, र घमण्ड गर्छौ याद राख फूलमा रस सकिएपछि भमरा पनि डुल्न छोड्छ✨❤️🩹🫶💋
2025-07-02 14:11:35
1
B.Surya :
क्या बात है लाइफ गुजर जायेङ्गे तो कुछ भि नहि है
2025-07-11 16:09:22
2
@khusithakuri77(K❣B)👮♂️👮♀️ :
Bujhirakh
2025-12-21 05:46:49
1
To see more videos from user @sriju429, please go to the Tikwm
homepage.