@al_one67: बाबाको नामथरबाट नागरिता पाएको म आज त्यही बाबा साथ म नहुदा मन पोल्दो रैछ्।।😥🥹❤️🩹 happy Father’s Day baba miss you so much baba#highlight #fyp #baba #missyousomuch #happyfatherday
घरमा कोको हुनुहुन्छ नि?
भनेर सोदिने प्रसनको उतर दिन निकै गारो हुदोरैछ😭 baba 😭😭
2025-07-17 04:10:59
85
SanTosh Ghising🫀 :
ए मेरो स्वर्गिय बाबा, बाचुन्जेल संघर्ष गरेउ, धेरै दुख गरेउ, छोरा छोरीलाई ठाउमा पुरायौ तर तिमीले सबै कुराबाट सुख पाउनी बेला चटक्क छोडेर गयौ हैन….हाम्रो सपना त अधुरै रह्योनी बाबा तिमीलाई सुखी र खुसी देख्ने…… कस्तो अभागी रैछौ 🥺
2025-12-02 18:52:12
3
lovelymaya😘😘😘 :
बाबा भन्ने शब्द नबाेलदै छाेडि जानू पर्छ र😭बाबाकाे काखमा रमाउने बेल एकलाे बनाउनु पर्छर 😭 सबैले बाबा भनी बाेलाउदा हामिले आकाशकाे जुन हेरि चित बुझाउनु परेकाे छ😭 मिल्छ भने एक फेरि फर्केर आइदेउन 😭तिम्रा काखमा बसि अङगालियर रूने मन छ😭😭😭
तिम्रो अभागि
छाेरि😭
2025-08-22 16:42:58
1
nayan poon :
नानि तिम्राे बाबा ममि सन्चै हुनुहुन्छ भनि साेद्दा नि यी आँखा बाट आँसु रसाउछ कसरी भनाै हामी बाट सधैकाे लागि टाढा हुनुभयाे😥😥😥
2025-08-22 14:38:45
4
Susmiteyy..!!♥️ :
हरेक छोरीको बुवा राजा त हुदैन तर हरेक बुवाको लागि आफ्नो छोरी राजकुमारी हुन्छिन ❣️
2025-07-02 20:27:21
19
Kabita Saud 💙 :
छोरी जन्माउनु ठूलो कुरा होइन, छोरीलाई माया गर्नु ठूलो कुरा हो।
छोरीलाई बोझ सम्झेर अर्की बिहे गर्नेहरू बिर्सनु हुँदैन, माया नपाउने मन अझै खाली नै रहन्छ।" 💔😭
2025-07-03 11:24:46
9
✨ :
घर पनि घर लाग्दैन बुवा बस्ने ठाँउ पनि हेरेर रुन मन लाग्छ 😩😩
2025-07-24 09:16:14
4
MR SUMAN 🇳🇵💪🇳🇵 :
🫶💔: आफूलाई धितो राखेर सन्तानको खुशी
किन्दिने अमर नाम हो बाबा।।🌍️जसलाई कुनै इतिहासले बयान गर्न
सकेको छैन ।🌍🫶❤️🩹
2026-01-09 03:49:56
4
Laxmi rasaili khadkathoki💕❤️ :
miss you baba 🥹🥹jaha vayni khusi hunu haii mero piyaro baba 🥹🥹😘❤️
2025-07-15 10:28:07
3
N🎀 :
शब्दमा भ्याउदिन बा के के सकियो के के थपियो 🙏😫 गइहाल्यौ तिमी ,,,,,,
जिन्दगीभर लाई नसकिने दुख को धितो राखेर के लिन गयो बा !!!😭☹️
2025-07-03 03:43:06
7
✔️ 📸 :
बाबा को मुख हेर्ने दिन अाएर पनि के गर्नु जब अाफ्नो बाबा संसार मै नभए पछि 😭😭कसैले बाबा खै भनेर सोध्दा पनि मुख बाट शब्द भन्दा पहिले अाँखा बाट अाँसु झछ😔😢😭😭😭
2025-08-23 03:37:04
1
Asshu❣️ :
बाबाको नाम नागरिता मा पनि नपाएकी म💔😭
2025-07-27 01:05:39
2
💩 :
derae nae dukxa😭😢
2025-07-03 07:46:39
1
Ms.Belbase :
के गर्नु बुबाको मुख हेर्ने दिन आए पनि के गर्नु र बुबा त हामी देखी धेरै टाढा जानु भको छ तर केई छैन माथि देखी देखी राख्नु भको छ होला हामीलाई म भन्न चहान्छु धेरै माया र सम्झना छ बुबा🥹😭🙏
2025-08-17 17:10:18
2
Samjhu notfound👀 :
me too🥺💔😔
2025-07-03 08:07:51
1
Sibyan💚Dibyan :
सबैले बाबा भन्दा मन चिसो हुन्छ 😭
2025-08-31 17:17:16
1
Susmiteyy..!!♥️ :
captions plz 😩
2025-07-02 20:29:29
1
@Nee-shaa🧿♥️🕊️ :
hey bagwan bhihanai mutu chiso vayo time gako tha nahudo raixa buwa hajur le xodera janu vako aaja 12 varsa pura vaisakexa hajur lai ekdam miss garxu🥺🥺
2025-07-17 04:10:40
2
Your heart 🫀 :
I always miss you baba🥺
2025-07-03 12:39:07
1
bhawana💘 :
I miss you dad😭
2025-07-01 06:53:20
1
marshang Ghishing :
unlucky xori baba bhaeara pani babako maya ra sath kahile paiin😭😭
2025-07-17 14:55:13
1
Sana☘️ :
Unlucky me😭
2025-07-22 19:37:21
1
Shilu💫 :
to my heavenly baba 😭 always miss uhhhhhh baba 😭😫🥺
2025-07-03 05:08:12
1
kali 🦋🫶🫀💌 :
धित मरून्जेल हेर्ने थिए तिमीलाई, यदि त्यो नै अन्तिम भेट हो भन्ने थाहा भैदिएको भए😭😭
2026-09-10 10:00:07
0
माहिर बोहरा :
xora manxey ko Jiwan yastai ho sathy
2025-07-14 13:29:16
0
To see more videos from user @al_one67, please go to the Tikwm
homepage.