🌺🙏आहा शब्द लेखेर दिउ कम होला, फुल टिपेर दिउ ओइलेर जाला,के दिउ हजुरको यति सुन्दर भिडियोलाई।मुटु झिकेर उपहार दिउ भने म आफुलाई बाँच्न गारो होला ।गाउँभरि राम्रो मान्छेको भाइरल भिडियो आको रहेछ। उकालो ओरालो गर्दै थिए मोबाइल खोज्दा हजुरको सुन्दर भिडियो देख्न पाए संसारलाई मुस्कानको जादु चलाउनु भयो,फ्यानहरुको मुटु हल्लाउनु भयो,सुन्दर रुप, पवित्र गंगा जस्तै स्वच्छ सफा मन,सबैको मनमुटुमा बस्न सफल,उत्कृष्ट कला,बिलक्ष्ण प्रतिभा र हजुरको सभ्य र भव्य र सुन्दर अभिनयले शिखर चुम्न सफल होस्, संसारको सबै खुशी मिलोश यहीं
पासाङ्ग लामा दोङ्गको शुभकामना ।
Tiktok friend paaang lama dong