पास्टर ज्यूहरूले यसरी पैसा बिना रूखको पत्ता हानिँदैन भनेर सिकाउनु हुँदैन येशु बिना हाम्रो जीवन चल्दैन भनेर सिकाउनुपर्छ। येशू प्रभु नै हाम्रो जीवन हुनुहुन्छ। येशु प्रभुले हाम्रो सब थोक हुनुहुन्छ स्वर्ग पृथ्वी सृष्टि गर्नुहुने येशु प्रभु हाम्रो साथमा हुनुहुन्छ भने त्यो पैसाले हामीलाई के गर्छ तर येशु प्रभुले हामीलाई त्यो पापबाट बचाएर उद्दार मुक्ति दिएर हामीलाई अनन्तको स्वर्गमा पुर्याउने येशु प्रभु हुनुहुन्छ येशू प्रभुतिर डोर्याउनुपर्छ अगुवा पास्टर ज्यूहरूले कहिले पनि धन पैसामा दाँच्नु हुँदैन येशु प्रभुलाई। उहाँको वचनमा सिकाउनुपर्छ येशूको प्रेम सिकाउनुपर्छ येशूमा जिउन सिकाउनुपर्छ येशुमा रमाउन सिकाउनुपर्छ। हाम्रो सबथोक येशु हुनुहुन्छ धन पैसा होइन। स्तनको धन पैसाको पछि लागेर धेरै अगुवापासुटरहरु विश्वासीहरू पतित भएका छन्। हामी पतित हुनुहुँदैन अनन्तको जीवन पाउने व्यक्ति येशु प्रभुको हर कुरा सिकाउनुपर्छ बचनमा जे लेखेको छ त्यही कुरा सिकाउनुपर्छ✝️😪😪😪❤️❤️❤️🔥🔥🛐🛐🙏🙏💐 जहाँ जान्छौं जे गर्छौ हामीलाई येशू प्रभु चाहिन्छ पैसो होइन। येशू प्रभु चाहिन्छ येशू प्रभु। मलाई येशू चाहिन्छ तिमीलाई येशु चाहिन्छ हामीलाई येशु चाहिन्छ सबैलाई येशु चाहिन्छ येशू आमेन येशु प्रभुमा उद्धार मुक्ति पाप क्षमा अनन्त जीवन छ। धन पैसामा उदार मुक्ति पाक्षमा अनन्त जीवन छैन।
2025-06-17 07:10:36
19
rojita basnet :
amen
2025-06-18 13:07:19
0
Nita magar10 :
Sahi ho Hjr 👌
2025-06-18 15:30:34
0
Kabita Karki :
सहि हो सर🙏👌🌺
2025-06-19 00:16:11
0
Bibas Bk :
Amen🥰🥰🥰🥰🥰🥰
2025-06-19 07:50:37
0
बाटो मुनिको फुल 123 :
100%🙏
2025-06-19 10:28:25
0
Susan Chaudhary :
right kura🥰
2025-06-19 07:37:58
0
hira karki.🥰🥰🥰 :
right ❤️🙏
2025-06-19 10:52:21
0
Saroj Tamang. :
yes aamen
2025-06-18 19:46:33
0
sujitaShah haluwai ❤️🩹🫶 :
right 🙏
2025-06-19 08:29:21
0
your kanxa✝️🙏 :
yes amen ❤️
2025-06-18 17:45:34
0
Sabita ale magar :
very good
2025-06-19 04:14:16
0
sitachaudharysita75 :
sahi honi dai 👍👍👍👍👌👌👌👌👌👌
2025-06-18 16:51:30
0
Abiral limbu :
yes lord amen hallelujah 🫰💕🙏
2025-06-19 09:28:56
0
jarmi rai Anup rai :
yes🙏🙏🙏amen
2025-06-19 02:24:50
0
sirjana chhetri✝️✝️🙏 :
sata ho Tara pyisha vanda parbu tulo Manu parxa 🥰
2025-06-19 07:26:17
0
kumarstha :
Right bhai rupainya🥰😳❤
2025-06-18 15:38:57
0
Bimala Shrestha :
को पत्ता पैसाले चलेको होइन नि सृष्टिकर्ता परमेश्वरले दिनुभएको हावा अक्सिजनले चलेको हो विश्वासीहरु पैसाले रुखको पत्ता चल्दैन परमेश्वरले दिनुभएको हावाले चलेको हो।
2025-06-17 07:11:18
0
Rupa devi dhungana :
amen Amen
2025-06-18 08:54:46
0
𝕡𝕣𝕖𝕞𝕜𝕜12 :
amen
2025-06-18 03:25:34
0
bhandari shobhaa :
🙏Amen🙏
2025-06-18 11:20:30
0
Dilip khatri :
Amen
2025-06-18 09:12:50
0
Jirel T :
त्यही भएर आनेक जुक्ति निकल्छन पैसाको लागि सबैले ? तर रुपैया पैसा चाहिँ हरेक खराबिको जड हो भनेर बाईबलमा छ तर रुपैया पैसा आस्रय हो भनेर चाहिँ देखेको छैन है मैले त !!
2025-06-19 14:04:47
0
hira rai :
amen
2025-06-18 06:33:09
0
Leels Leela :
Amen🙏🙏
2025-06-17 07:56:15
0
To see more videos from user @abishekthapa131, please go to the Tikwm
homepage.