bishnu 🇳🇵 🇳🇵 🇳🇵 सब्द लेखेर दिउ कम होला फुल टिपेर दिउ ओइलेर जाला के दिउ हजुरको यति सुन्दर भिडियोलाई मुटु झिकेर उपहार दिउ भने म आफुलाई बाँच्न गारो होला भन्ने डर के दिउ त यही सानो कमेन्ट छोडेर आएको छु हस् हजुरलाई साथ सपोट मिलोस भगवानको आर्शिवाद मिलोस हर पल शुभकामना छ हजुरलाई।।